Category: कबड्डी

‘खल्ती’ बन्यो एनकेएलको टिकटिङ पार्टनर

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) का आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले टिकेटिङ पार्टनरको रुपमा खल्तीलाई भित्र्याएको छ । यसअनुसार एनकेएलको टिकट बिक्री खल्ती एममार्फत् गरिनेछ । सम्झौतापत्रमा एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमेन अमित…

थाइल्यान्डबाट ६ खेलाडी नेपाल कबड्डी लिग खेल्न आइपुगे

काठमाडौं । एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित नेपाल कबड्डी लिग (एनकेएल) खेल्न थाइल्यान्डबाट ६ खेलाडी मंगलबार काठमाडौं आइपुगेका छन् । विराटनगर ब्यान्डिट्सले रत्तनाकोन योत्ससुङ‌नोएन र नोफाडोन पोन्ताइसोनलाई भित्राएको हो । तानोङसाक श्रेइरा…

नेपाल कबड्डी लिग खेल्न विदेशी खेलाडी र प्रशिक्षक काठमाडौंमा

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) खेल्नका लागि विदेशी खेलाडी र प्रशिक्षक काठमाडौं ओर्लन थालेका छन् ।भारतबाट दुई प्रशिक्षक, केन्या र बंगलादेशबाट गरी पाँच जना खेलाडी नेपाल आइसकेका छन् ।…

घनश्याम सम्मिलित हरियाणा स्टिलर्स प्रो कबड्डी लिग च्याम्पियन

नेपाली राष्ट्रिय कबड्डी टोलीका कप्तान घनश्याम रोक्कामगर सम्मिलित हरियाणा स्टिलर्स भारतीय प्रो कबड्डी लिग च्याम्पियन बनेको छ । पुणेस्थित श्री शिव छत्रपती स्पोर्टस कम्प्लेक्समा आइतबार भएको फाइनलमा हरियाणाले पट्ना पायरेट्सलाई…

स्थानीय स्तरको कबड्डी प्रतियोगिताको उपाधि इनरुवालाई

सुनसरीको इनरुवा नगरपालिका-९ बबियामा सम्पन्न भएको स्थानीय स्तरको कबड्डी प्रतियोगिताको उपाधि इनरुवा टिमले हात पारेको छ । बबिया कबड्डी खेलकुद उपभोक्ता समितिले आयोजनामा भएको कबड्डी प्रतियोगिताको फाइनल खेलमा इनरुवाले वराहक्षेत्र…

नेपाल कबड्डी लिगको ड्राफ्टमा ६ टिममा ८४ खेलाडी

काठमाडौं। नेपाल कबड्डी लिग (एनकेएल) को पहिलो संस्करणको लागि टिमका प्रशिक्षक, मार्की खेलाडीको घोषणासँगै खेलाडीको ड्राफ्ट आइतबार सफलतापूर्वक सम्पन्न गरिएको छ । ड्राफ्टबाट ६ टिमले ८४ खेलाडी छनोट गरेका छन्…

कबड्डी लिगको मार्की र प्रशिक्षक सार्वजनिक

काठमाडौं । नेपाली कबड्डीको पहिलो फ्रेन्चाइज प्रतियोगिता नेपाल कबड्डी लिग (एनकेएल) टोलीको मार्की खेलाडी र प्रशिक्षक सार्वजनिक गरिएको छ । आयोजकले आइतबार सबै टोलीका मार्की र प्रशिक्षक सार्वजनिक गर्यो ।…

नेपाल कबड्डी लिगको लोगो सार्वजनिक

नेपाली कबड्डीको पहिलो फ्रेन्चाइज प्रतियोगिता नेपाल कबड्डी लिग (एनकेएल) को आधिकारिक लोगो सार्वजनिक भएको छ । शुक्रबार गृहमन्त्री रमेश लेखकले लोगो सार्वजनिक गरेका हुन् । सोही अवसरमा फ्रेन्चाइज टोली पनि…

कबड्डी टोलीको बिदाई

इरानको एन्जल शहरमा हुने सिनियर वर्ल्ड कप बिच कबड्डी च्याम्पियनसिपमा सहभागी हुने ६ खेलाडी सहित ९ सदस्यीय नेपाली टोलीलाई बिहीबार बिदाई गरिएको छ। आगामी बुधवारदेखि सोमवारसम्म आयोजना हुने पहिलो संस्करणको…

नेपालका घनश्यामले ११ औं सिजनको प्रो कबड्डी खेल्ने

नेपाली कबड्डी खेलाडी घनश्याम मगरले हरियाणा स्टीलर्सबाटै प्रो कबड्डी लिग खेल्ने भएका छन्। हरियाणाले ११औं सिजनका लागि रेडर मगरलाई रिटेन गरेको हो। उनले अघिल्लो सिजन पनि हरियाणाबाटै लिग खेलेका थिए।…