इन्डो-नेपाल पुरुष भलिबल च्याम्पियनसिप : गुजरातविरुद्ध आर्मीको पुनरागमन जित
बुटवल । त्रिभुवन आर्मी क्लबले बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप -२०८१ मा विजयी सुरुआत गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं १० स्थित रामनगर…










