Category: भलिबल

मदन भण्डारी गोल्डकप: गुजरातलाई हराउँदै पुलिस फाइनलमा

बुटवल । विभागीय टोली नेपाल पुलिस क्लब बुटवलमा जारी मदन भण्डारी इन्डो नेपाल रनिङ सिल्ड पुरुष भलिबल च्याम्पियनसिप २०८१ को फाइनलमा प्रवेश गरेको छ । बुटवलको रामनगर खेल मैदानमा मंगलबार…

मदन भण्डारी गोल्डकप: सेमिफाइनलमा पुलिस र गुजरात तथा आर्मी र मणिमुकुन्द भिड्ने

बुटवल । बुटवलमा जारी मदन भण्डारी इन्डो नेपाल रनिङ सिल्ड पुरुष भलिबल च्याम्पियनसिप २०८१ को सेमिफाइनलमा भिड्ने टोलीहरुको टुङ्गो लागेको छ । बुटवलको रामनगर खेल मैदानमा भइरहेको प्रतियोगितामा सोमबार समूह…

मदन भण्डारी इन्डो-नेपाल भलिबलको समीकरण पूरा

बुटवल । बुटवलमा जारी मदन भण्डारी इन्डो नेपाल रनिङ सिल्ड पुरुष भलिबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ। भारतीय क्लब गुजरात भलिबल एसोसियसनले आइतबार भएको दोश्रो खेलमा गल्कोट भलिबल क्लबलाई…

मदन भण्डारी गोल्डकप : आर्मी र पुलिसको दोस्रो जित, एपिएफको पहिलो हार

बुटवल । बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल पुलिस क्लब, भारतको गुजरात भलिबल एसोसिएसन र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । शनिबार बुटवल…

मदन भण्डारी गोल्ड कप: नेपाल पुलिसको लगातार दोस्रो जित

बुटवल । बुटवलमा जारी मदन भण्डारी गोल्ड कप इन्डो-नेपाल पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल पुलिसले लगतार दोस्रो जित हात पारेको छ । शनिबार बुटवल उपमहानगरपालिका वडा नं. १० स्थित रामनगर खेल…

एन्फा महिला लिग : रश्मीको ह्याट्रिकमा एपिएफको शानदार सुरुआत

ललितपुर । फरवार्ड रश्मी कुमारी घिसिङको ह्याट्रिकको मद्दतमा नेपाल एपीएफ फुटबल क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा शानदार सुरुआत गरेको छ । शुक्रबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफले…

इन्डो-नेपाल भलिबल : एपिएफको रोमाञ्चक जित

बुटवल । मदन भण्डारी गोल्डकप इन्डो-नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनसिप अन्तर्गत शुक्रबारको दोश्रो खेलमा नेपाल एपीएफ क्लबले रोमाञ्चक जित हासिल गरेको छ । बुटवलको रामनगर खेल मैदानमा भएको खेलमा एपीएफले…

इन्डो-नेपाल पुरुष भलिबल च्याम्पियनसिप : मणिमुकुन्द सोझो सेटमा बिजयी

मणिमुकुन्द भलिबल क्लबले बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप -२०८१ मा विजयी सुरुआत गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं. १० स्थित रामनगर खेल मैदानमा…

इन्डो-नेपाल पुरुष भलिबल च्याम्पियनसिप : गुजरातविरुद्ध आर्मीको पुनरागमन जित

बुटवल । त्रिभुवन आर्मी क्लबले बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप -२०८१ मा विजयी सुरुआत गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं १० स्थित रामनगर…

बुटवलमा मदन भण्डारी गोल्डकप इन्डो-नेपाल पुरुष भलिबल शुरु, पुलिसको विजयी सुरुवात

बुटवल । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा बुधबार बुटवलमा शुरु भएको “मदन भण्डारी गोल्डकप इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप-२०८१” मा विभागिय टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ…