मन्त्रालयबाट बाहिरिँदै मन्त्री श्रेष्ठले भने – राम्रो काम गर्न मन हुँदाहुँदै गर्न सकिएन
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अहिलेसम्म पदीय जिम्मेवारीमा बसेर आफ्नो दायित्व इमानदारितापूर्वक निभाएको बताएका छन् । मन्त्रालयबाट बाहिरिँदै गर्दा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मर्यादामा बसेर पदीय जिम्मेवारी निभाएको बताएका…










