Category: राष्ट्रिय

मन्त्रिपरिषदद्वारा राखेपमा ८ जना बोर्ड सदस्य नियुक्त

काठमाडौं । मन्त्रिपरिषदको बैठकले राष्ट्रिय खेलकुद परिषद (राखेप) मा रिक्त रहेका ८ जना बोर्ड सदस्य नियुक्ति गरेको छ । पुष ८ गते बसेको मन्त्रिषदले बैठकले उक्त निर्णय गरेपनि गोप्य राखिएको…

ओलम्पिक कमिटीको निर्वाचन रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाण्डौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को पुष १३ गते शनिबार हुने भनिएको निर्वाचन रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । कमलबहादुर चित्रकारले दायर गरेको रिट निवेदनमा बिहिबार…

विराटनगरमा पौने ३ अर्बको लगानिमा सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको रंगशाला बन्ने

विराटनगर महानगरपालिका वडा नं. १९ स्थित वैजनाथपुरमा पौने ३ अर्बको लागानिमा गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने भएको छ । वैजनाथपुरको १०.३२ हेक्टर जग्गामा राष्ट्रिय खेलकुद परिषदले रंगशाला बनाउन लागेको…

एनओसी निर्वाचन : अध्यक्ष पदका लागि मात्रै निर्वाचन हुने

नेपाल ओलम्पिक कमिटि (एनओसी)को अध्यक्ष पदका लागि मात्रै निर्वाचन हुने भएको छ । अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षका लागि बर्तमान अध्यक्ष जीवनराम श्रेष्ठसँगै वर्तमान महासचिव निलेन्द्रराज…

एनओसीको अध्यक्षमा तीन जनाको उम्मेदवारी

काठमाडौं । नेपाल ओलम्पिक कमिटिको अध्यक्षमा तीन जनाले उम्मेदवारी दिएका छन् । पछिल्ला दुई कार्यकाल पूरा गरिसकेका जीवनराम श्रेष्ठका साथै हलाका निलेन्द्रराज श्रेष्ठ र तेजबहादुर गुरुङले अध्यक्ष बन्ने चाहना राखेका…

एनओसी निर्वाचन : इमेलमार्फत मनोनयन दर्ता गर्न संयोजक बस्नेतको अनुरोध

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) का निर्वाचन संयोजक तथा अधिवक्ता वसन्तबहादुर बस्नेतले एनओसीको निर्वाचनका लागि इमेल मार्फत मनोनयन पेश गर्न अनुरोध गरेका छन् । बस्नेतले एक विज्ञप्ती जारी गर्दै…

कोशी प्रदेश १० औं राष्ट्रिय खेलकुदको तयारीमा

हिमाल खरेल, बिर्तामोड | कोशी प्रदेश खेलकुद विकास बोर्डले १० औं राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै प्रतियोगिताको तयारीका लागि जिल्लामा रकम पठाउने निर्णय गरेको छ । बुधबार बोर्ड कार्यालयमा बसेको बोर्डको…

‘एक पालिका, एक खेल मैदान’ योजनामै सीमित

बागलुङमा विभिन्न खेलका पूर्वाधार निर्माणले गति लिन सकेको छैन । खेल पूर्वाधारको योजना बनाएको एक दशक बित्दा समेत लगानी गर्न सकिएको छैन । स्थानीय तहले ‘एक पालिका, एक खेल मैदान’को…

ओलम्पिकमा सहभागी हुने सात खेलाडीलाई ‘कोमोरेबी’ को पोशाक

फ्रान्सको कोमोरेबीले ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) खेल पोशाक प्रदान गरेको छ । पेरिस ओलम्पिक २०२४ मा सहभागी हुने नेपाली टोलीका लागि कोमोरेबीले मंगलबार पोशाक हस्तान्तरण…

खेलकुद पूर्वाधारलाई पहिलो प्राथमिकतामा राख्न नवनियुक्त मन्त्री चौधरीको निर्देशन

नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् । सोमबार युवा तथा खेलकुद मन्त्रीको पदभार ग्रहण गर्दै उनले खेलकुद पूर्वाधारको कुरालाई जोड दिएका…