प्रथम तरहरा कप : सुभ बिहानीलाई हराउँदै पूर्वाञ्चल युनाइटेड फाइनलमा
सुनसरीको इटहरीस्थित तरहरामा जारी प्रथम तरहरा कप फुटबल प्रतियोगितामा पूर्वाञ्चल युनाइटेड, मोरङ फाइनलमा प्रवेश गरेको छ । बुधबार इटहरी–२० स्थित बौभासी खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा सुभ बिहानी क्लब,…










