टि ट्वान्टी इतिहासमै बन्यो सर्वाधिक रन, तोडियो जिम्बावेको कीर्तिमान
टि ट्वान्टी क्रिकेटको ईतिहासमा एकै इनिङमा सर्वाधिक रन बरोडा क्रिकेट टिमले बनाएको छ । भारतमा जारी सैयद मुस्ताक अलि क्रिकेटमा बरोडा क्रिकेट टिमले एकै ईनिङमा ३ सय ४९ रन बनाएको…
टि ट्वान्टी क्रिकेटको ईतिहासमा एकै इनिङमा सर्वाधिक रन बरोडा क्रिकेट टिमले बनाएको छ । भारतमा जारी सैयद मुस्ताक अलि क्रिकेटमा बरोडा क्रिकेट टिमले एकै ईनिङमा ३ सय ४९ रन बनाएको…
इङलिश प्रिमियर लिगमा चेल्सीले साउथहम्पटनमाथि शानदार जित हासिल गरेको छ । बुधबार राती घरेलु मैदानमा चेल्सीले साउथहम्पटनलाई ५-१ गोल अन्तरले पराजित गर्दै आफ्नो जित यात्रालाई छैटौं खेल सम्म कायम राखेको…
विधान संशोधन गर्ने नेपाल ओलम्पिक कमिटिको निर्णयविरुद्ध ६ वटा खेल संघले अदालतमा अपहेलनाको मुद्धा दायर गरेका छन् । मंगलबार एक संयुक्त बिज्ञप्ति जारी गर्दै ६ खेल संघका अध्यक्ष र महासचिवले…
उच्च अदालत पाटनले नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई अन्तरिम आदेश जारी गरेको छ । न्यायाधिस ब्रजेश प्याकुरेलको एकल इजलासले सोमबार रिट निवेदनको अन्तिम सुनुवाई नहुँदासम्म कुनै पनि किसिमको छलफल तथा…
इस्का र हिट किक बक्सिङको विश्वविजेता अविरल घिमिरे ‘हिमचितुवा’ नेपाल आइपुगेका छन् । बिहीबार काठमाडौं आएका घिमिरेलाई चन्द्रागिरी नगरपालिकालगायत समर्थकहरुले त्रिभुवन विमानस्थलमा नेवारी बाजागाजासहित भव्य स्वागत गरेका थिए । हिमालयन…
मकवानपुर सिस्नेरी घटनामा एन्फा र व्यवस्थानको चरम लापरवाहीको कारणले खेलाडीहरुको ज्यान गएको परिवारको दाबी रहेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिवारहरुले एन्फा र व्यवस्थानको चरम लापरवाहीलाई प्राकृतिक र…
काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघले १५ औं वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई सम्मान गरेको छ । माल्दिभ्समा कात्तिक २० गतेदेखि २५ गतेसम्म भएको प्रतियोगितामा…
विश्व म्याराथन मञ्चमा नेपालको दावेदारी प्रभावशाली देखिएको छ । यद्यपि १८ मतले पछाडि पर्दा वर्ल्ड कंग्रेस आयोजनाको अवसर गुमाउन पुगेको छ । विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन…
माल्दिभ्समा सम्पन्न १५औं वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्टस च्याम्पियन्सिपका पदक जित्ने नेपालका चार खेलाडीलाई बुधबार भब्य स्वागतसहित सम्मान गरिएको छ । बुधबार दिउँसो त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका उनीहरुलाई फूलमाला र…
नेपालका भूपेन्द्र गुरुङले १५ औं गोल्डेन ड्रागन च्याम्पियनसिपमा रजत जितेका छन् । अमेरिकाको क्यालिफोर्नियास्थित आर्काडिया हाइ स्कुल जिम्नाजियममा नोभेम्बर ९ तारिखमा भएको प्रतियोगितामा भूपेन्द्रले २ स्पर्धामा २ रजत जितेका हुन्…