Category: अन्य

विराटनगरमा ‘प्रथम कोशी खेलकुद महोत्सव’ शुरु

कोशी खेलकुद विकास बोर्डले आयोजना गरेको ‘प्रथम कोशी खेलकुद महोत्सव’ मंगबारदेखि विराटनगरमा सुरु भएको छ । बोर्डले पहिलो पटक आयोजना गरेको खेलकुद महोत्सवअन्तर्गत विराटनगर र झापाको दमकमा विभिन्न खेलहरुमा प्रतिस्पर्धा…

१४औं साग २०२६ को जनवरीमा पाकिस्तानमा हुने

१४ औं दक्षिण एसियाली खेलकुद (साग) २०२६ को जनवरीमा पाकिस्तानमा हुने भएको छ । दक्षिण एसियाली खेलकुद महासंघको सोमबार लाहोरमा भएको बैठकले २०२६ को जनवरीमा १४औं साग गर्ने निर्णय गरेको…

तेस्रो राष्ट्रिय डोरीतान प्रतियोगिता फागुन १६ देखि

तेस्रो रााष्ट्रिय डोरीतान प्रातियागिता आगामाी फागुन १६ गतेदेखि हुने भएको छ । सोमबार ‘नेपाल टग अफ वार एसोसियन’ले पत्रकार सम्मेलन गरेर प्रतियोगिता फागुन १६ र १७ गते हुने जानकारी दिएको…

कोशी प्रदेशमा पहिलोपटक खेलकुद महोत्सव हुँदै

विराटनगर । कोशी प्रदेशमा पहिलोपटक खेलकुद महोत्सव हुने भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आगामी फागुन १३ देखि १८ गतेसम्म प्रथम संस्करणको कोशी प्रदेश खेलकुद महोत्सव आयोजना गर्न…

वराहक्षेत्रस्थित कोसी नदीमा खुल्ला डुङ्गा रेस प्रतियोगिता हुने

वराहक्षेत्र । सुनसरीको वराहक्षेत्रमा दोस्रो जिल्ला स्तरीय खुल्ला डुङ्गा (लाउ) रेस प्रतियोगिता हुने भएको छ । वडा नं.नम्बर २ सिसौली तारघाट स्थित सप्तकोसी नदीमा दोस्रो संस्करणको जिल्ला स्तरीय खुल्ला डुङ्गा…

च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र सार्वजनिक, रियल मड्रिडको र एट्लेटिको मड्रिड भिड्ने

यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक ड्र अनुसार अन्तिम १६ मा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले छिमेकी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडको सामना गर्नेछ । प्लेअफमा…

वल्र्ड माउन्टेन एन्ड ट्रेल रनिङ च्याम्पियनसिपका लागि खेलाडी छनोट हुने

आगामी सेप्टेम्बर २५ देखि २८ सम्म स्पेनमा आयोजना हुने तेस्रो वल्र्ड माउन्टेन एन्ड ट्रेल रनिङ च्याम्पियनसिपमा नेपालले पनि सहभागिता जनाउँदैछ । त्यसका लागि नेपाल एडभेन्चर रनिङ फेडेरेसनले नेपाली खेलाडी छनोट…

रौतहट जिल्लास्तरीय साइकल दौड प्रतियोगितामा रानीकुमारी प्रथम

रौतहट । रौतहट जिल्लास्तरीय साइकल दौड प्रतियोगितामा रानीकुमारी यादव प्रथम भएकी छिन् । राजदेवी मिडिया सेन्टरले आयोजना गरेको १२ औं जिल्लास्तरीय महिला साइकल दौड प्रतियोगितामा बुधबार उनी प्रथम भएकी हुन्…

एथलेटिक्स टोली पाकिस्तान जाने

काठमाडौं । दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली बिहीबार पाकिस्तानको इस्लामाबाद प्रस्थान गर्ने भएको छ । फागुन ११ गते हुने प्रतियोगिताको सिनियरमा…

च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तान र न्युजिल्याण्ड खेल्दै

पाकिस्तान र युएईमा च्याम्पियन ट्रफी आज सुरु हुँदैछ। पहिलो खेल घरेलु टोली पाकिस्तान र न्युजिल्याण्डबीच हुनेछ । कराँचीस्थित नेसनल स्टेडियममा खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ ।…