Category: अन्य

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ को मुख्य उपाधि जंगु थारू र रुपा थारूले जितेका छन् । पाँच किलोमिटर दुरीको क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२:५८ मिनेटमा निर्धारित…

नवौं पोखरा स्पोर्टस अवार्ड वैशाख २० गते हुने

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने नवौं संस्करणको ‘पोखरा स्पोर्टस अवार्ड २०८१’ को मिति तय भएको छ । पोखरा रंगशालाको मिडिया सेन्टरमा बसेको मञ्चको बैठकले विश्व प्रेस स्वतन्त्रता दिवसको…

देवको कप्तानीमा लुम्बिनी टोलीको घोषणा

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशको टिम घोषणा भएको छ । शुक्रबार लुम्बिनी प्रदेश क्रिकेट संघले देवको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । आगामी…

निर्णय पुस्तिकासहित ७ खेल संघलाई छलफलमा बोलाउने निर्णय

नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचन प्रक्रियामा सहभागी हुनुको कारण बारे थप स्पष्टताका लागि ७ खेल संघलाई आफ्नो निर्णय पुस्तिकासहित उपस्थित हुन सम्बन्धित पदाधिकारीलाई छलफलमा बोलाउने बिहीबार बसेको छानविन कार्यदलको…

पारा एथलेटिक्स टोली भारत जाँदै

विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रबार भारतको नयाँ दिल्ली प्रस्थान गर्ने भएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल…

सुदूरपश्चिम स्पोट्र्स अवार्डको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी

धनगढी । चैत ७ गते हुने ‘छैठौं सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । कैलालीको धनगढीमा रहेको निजी क्षेत्रको प्रतिष्ठित क्याम्पस सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए)ले मुख्य…

गोरखबहादुरले जिते एड्भेन्चर च्यालेनजको उपाधि

हेटौंडा । २६२औं सेना दिवसको अवसरमा मध्य पृतना, हेटौंडाद्वारा आयोजित मिड डिभिजन एड्‌भेन्चर च्यालेन्ज २०८१ मा खुला स्पर्धाको श्री गोरखबहादुर गणले जितेको छ । रविनकुमार खत्री, सकलदीप मण्डल, यमुना कटुवाल…

कोशी प्रदेश खेलकुद महोत्सव : बाघचाल प्रतियोगिताको उपाधि झापालाई

विराटनगर । विराटनगरमा जारी प्रथम कोशी प्रदेश खेलकुद महोत्सवमा झापाले बाघचालको उपाधि जितेको छ । कोशी खेलकुद विकास बोर्डले आयोजना गरेको महोत्सव अन्तर्गत प्रदेशस्तरिय भेट्रान्स पुरुष बाघचाल प्रतियोगितामा ओखलढुंगालाई हराउदै…

दसौं राष्ट्रिय खेलकुदको मिति फेरि सर्यो, ६ राष्ट्रिय खेल संघ परे निलम्बनमा

कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीबार बसेको १२१औं बोर्ड बैठकले…

६ वटा राष्ट्रिय खेल संघलाई निलम्बन गर्न सिफारिस

६ वटा राष्ट्रिय खेल संघलाई निलम्बन गर्न सिफारिस गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को फागुन १२ गते मंगलबार बसेको कार्यसमितिको बैठकले उक्त सिफारिस गरेको हो । स्रोतका अनुसार…