विश्व योगासना च्याम्पियनसिपका लागि नेपाली योगा टोली मलेसिया जाने
विश्व योगासना च्याम्पियनसिपको १६ औं संस्करणमा सहभागी हुन नेपाली योगा टोली बिहीबार मलेसियाको क्लालम्पुर प्रस्थान गरेको छ । ३१ खेलाडीसहित ४३ सदस्यीय टोली मलेसिया गएको हो । प्रतियोगिता अप्रिल ५…










