Category: अन्य

नाइजेरियन स्ट्राइकर अल्हाजीले झापाबाट एनएसएल खेल्ने

झापा एफसीले नेपाल सुपर लिग फुटबल २०२५ का लागि अनुभवी नाइजेरियन स्ट्राइकर अल्हाजी गेरोलाई अनुबन्ध गरेको छ । यूरोपियन लिगमा लामो अनुभव बोकेको गेरो स्विडेन, डेनमार्क, इरान, इन्डोनेसिया र भियतनामको…

रियान परागले आईपीएलका शुरुवाती तीन खेलमा राजस्थानको कप्तानी गर्ने

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा पहिला तीन खेलमा राजस्थान रोयलका कप्तानी युवा अलराउण्डर रियान परागले सम्हाल्ने भएका छन् । नियमित कप्तान सञ्जु सेमसनको औंलामा लागेको चोट निको हुन अँझै…

नवौं पोखरा स्पोर्टस् अवार्डको तयारी सुरु, १२ विभिन्न उपसमिति गठन

पोखरा । नवौं संस्करणको ‘पोखरा स्पोर्टस्’ अवार्ड २०८१’ को तयारीमा तीव्रता दिइएको छ । आगामी बैशाख २० गते हुने तय भएको अवार्ड कार्यक्रमको तयारी स्वरुप बुधबार आयोजक खेलकुद पत्रकार मञ्च…

एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डको मिति सर्याे

धनगढी । ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१’ चैतको अन्तिम साता हुने भएको छ । यसअघि चैत ७ गते हुने भनिएको अवार्ड प्राविधिक कारणले दुई साता पछाडि सार्ने निर्णय भएको…

विश्व मुवाँथाईंमा सुमित्रालाई रजत

नेपालकी सुमित्रा नगरकोटीले २०औं डब्लुएमएफ विश्व मुवाँथाईंमा रजत पदक जितेकी छन् । नेपालले थप १ कांस्य पनि जितेको नेपाल राष्ट्रिय मुवाँथाईं संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । कक्षपतिका अनुसार…

दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट मंगलबार सार्वजनिक गरिएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री…

ललितको ६ विकेटमा पुलिसको लगातार पाँचौ जित

ललितनारायण राजवंशीको ६ विकेट लिएपछि साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौं जित दर्ता गरेको छ । सोमवार पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले…

एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डः वर्ष प्रशिक्षक र युवा खेलाडीको मनोनयन सार्वजनिक

धनगढी । चैत ७ गते कैलालीको धनगढीमा हुने ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१’को थप दुई विधाको मनोनयन सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले वर्ष युवा…

‘मिसन २०२६’ खेलकुद अभियान हो: सदस्य सचिव घिसिङ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले एशियाली खेलकुदमा स्वर्णसहित दोहोरो पदका लागि शुरु गरिएको मिसन २०२६ खेलकुदको महत्वपूर्ण अभियान भएको बताएका छन् । मिसन २०२६ को समिक्षा…

त्रिशुली अल्ट्रा रेस चैत २३ मा हुने

नेपाल एडभेन्चर रनिंग महासंघको आयोजनामा त्रुिशली अल्ट्रा रेस आयोजना हुने भएको छ । प्रदेश खेलकुद विकास परिषद् बागमतीको मुख्य सहयोगमा महासंघले चैत २३ गते नुवाकोटको बेलकोटगढीबाट सुरु हुने अल्ट्रा रेसको…