Category: क्रिकेट

भारतीय टिमले किन्यो पाकिस्तानी प्लेयर

इंग्ल्यान्डमा आयोजना हुने द हन्ड्रेड को हिजो सम्पन्न भएको अक्सनपछि एउटा अनुबन्धले ठूलो विवाद सिर्जना गरेको छ । सनराइजर्स लिड्स ले पाकिस्तानी स्पिनर अबरार अहमदलाई टोलीमा अनुबन्ध गरेपछि सामाजिक सञ्जालमा…

जहिर खान र आन्द्रे रसेल एउटै टिममा

बेल्जियममा आयोजना हुन लागेको आगामी EUT20 लिग मा अन्टवर्प एन्कर्स टिमले ठूलो चर्चा बटुल्न थालेको छ । टिमका सह–मालिकका रूपमा भारतीय पूर्व तीव्र गतिका बलर जहिर खान जोडिएका छन् भने…

टी–२० विश्वकप: एक खेल जितेको नेपाललाई करिब ३ करोड ७७ लाख रुपैयाँ पुरस्कार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी–२० विश्वकपको पुरस्कार रकम सार्वजनिक गरेको छ । कुल १ करोड १२ लाख ५० हजार अमेरिकी डलर खेलाडी पुरस्कार रकममध्ये नेपालले २ लाख ५६ हजार…

टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा खेलमा आज न्युजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दै

आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेल आज न्युजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दै छन् । खेल साँझ सवा ७ बजे कोलकातास्थित इडेन गार्डेनमा हुनेछ । दुवै टोलीबीचको यो…

विश्वकपमा आज दुई खेल : जित्नै पर्ने दबाबमा रहेका भारत र वेस्ट इन्डिज खेल्दै

आईसीसी टी-२० विश्वकपको सुपर-८ अन्तर्गत आइतबार दुई खेल हुँदैछन् । सुपर-८ को समूह ‘दुई’ बाट इंग्ल्यान्ड र न्युजिल्यान्ड सेमिफाइनल प्रवेश गरिसकेपछि समूह ‘एक’ बाट सेमिफाइनल प्रवेश गर्ने एउटा टिमको टुंगो…

मातृभूमि यु–१४ क्रिकेटको उपाधि जेम्सलाई

काठमाडौं । अपराजित रहँदै जेम्सले प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगिताको उपाधि शनिबार जितेको छ । सानोठिमीस्थित मातृभूमि स्कुलद्वारा आयोजित प्रतियोगिताको फाइनलमा जेम्सले अक्षरालाई ३ रनले पराजित गर्यो…

जित्नै पर्ने दबाबमा आज पाकिस्तानले श्रीलंकासँग खेल्दै

जारी टी-२० विश्वकप अन्तर्गत आज श्रीलंका र पाकिस्तानबीच खेल हुदैछ । सुपर आठ अन्तर्गतको यो खेल श्रीलंकाको पेल्लेकेलेमा नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदैछ । श्रीलंका जारी…

कोशी प्राइड लिगको मिति सर्‍यो, अब चैतमा हुने

कोशी प्राइड प्रालिले आयोजना गर्ने टी–२० कोशी प्राइड लिग (केपिएल) तेस्रो संस्करणको मिति परिवर्तन भएको छ । विभिन्न सात फ्रेन्चाइज टिमले सहभागिता जनाउने लिग अब चैत ८ देखि २० गतेसम्म…

क्युकेएस अन्तर–विद्यालय क्रिकेटको उपाधि एलआरआईलाई

काठमाडौँ । प्रथम क्युकेएस अन्तर–विद्यालय क्रिकेट प्रतियोगिताको उपाधि एलआरआई स्कुलले हात पारेको छ । गत फागुन ११ गतेदेखि सुरु भएको यस प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा वृहस्पति विद्या सदनलाई पराजित…

जेम्स र विश्वज्ञान सेमिफाइनलमा

काठमाडौं । जेम्स र विश्वज्ञान प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । जेम्स र विश्वज्ञान क्रमशः समूह ‘ए’ को विजेता र उपविजेता बन्दै…