Category: क्रिकेट

क्रिकेटरद्वय लोकेश बम र शेर मल्ल धनगढीमा सम्मनित

धनगढी । भारतको मुम्बईमा जारी आईसीसी टी–२० क्रिकेट विश्वकपमा नेपाली क्रिकेट टोलीबाट खेलेका नायकहरुलाई धनगढीको एसपीए कलेजले नगदसहित एसपीए सम्मानसहित सम्मानित गरेको छ । एसपीए कलेजका विद्यार्थीसमेत रहेका लोकेश बम…

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं । अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । यससंगै समूह ‘बी’ बाट सेमिफाइनलमा पुग्ने दुवै टोलीको टुंगो…

टी-२० विश्वकप : सुपर आठका आज दुई खेल हुँदै, जित्नै पर्ने दबाबमा भारत

जारी टी-२० विश्वकपको सुपर आठ अन्तर्गत आज दुई खेल हुदैछन् । आज पहिलो खेल दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच हुदैछ । भारतको अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार दिउसो…

मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन सम्पन्न

काठमाडौं । प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगिताको बुधबार औपचारिक उद्घाटन गरिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शरद भेषावकर र आयोजक मातृभूमि स्कुलकी प्रिन्सिपल प्रकृति…

मातृभूमि यु–१४ क्रिकेट बिहीबारदेखि

काठमाडौं । मातृभूमि स्कुलको आयोजनामा प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । औपचारिक उद्घाटन कार्यक्रम भने बुधबार सानोठिमीस्थित आयोजककै हातामा हुनेछ । बुधबारै ट्रफी…

ब्रिटिश गोर्खाली क्रिकेट लिगको ‘टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल

काठमाडौँ । बेलायतको प्रतिष्ठित नेपाली क्रिकेट प्रतियोगिता ‘ब्रिटिश गोर्खाली क्रिकेट लिग’ (बीजीसीएल) को मुख्य प्रायोजक शैक्षिक परामर्श संस्था ‘ब्रिज इन्टरनेशनल’ बनेको छ । लन्डनस्थित लिटिल काठमाडौँमा आयोजित एक विशेष समारोहमा…

प्याब्सन +२ स्तरीय सुनसरी कप फुटबलको उपाधि मुनबिमलाई

बराहक्षेत्र । जिल्ला प्याब्सनद्वारा आयोजित चौथो प्याब्सन +२ स्तरीय सुनसरी कप फुटबल प्रतियोगिताको उपाधि मुनबिम एकेडेमी हात पारेको छ । फाइनल खेल बराहक्षेत्र ५ कालाबन्जारमा रहेको मुनबिम एकेडेमी र दुहबीको…

टी-२० विश्वकपमा आज सुपर-८ का दुई खेल हुँदै

भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आज सुपर–८ का दुई खेल हुँदैछन् । आइतबार हुने पहिलो खेलमा श्रीलंका र इंग्ल्यान्ड भिड्दैछन् । यो खेल दिउँसो ३ बजेर…

टी-२० विश्वकप : समूह चरणको अन्तिम खेल आज

भारत र पाकिस्तानमा जारी टी-२० विश्वकपको समुह चरणको अन्तिम खेल हुँदैछ । खेल तालिका अनुसार आज समुह बी अन्तर्गतको अस्ट्रेलिया र ओमानबीचको खेल हुदैछ । श्रीलंकाको पेल्लेकेलेमा हुने यो खेल…

जय ट्रफी आजदेखि

नेपाल क्रिकेट संह (क्यान) को आयोजनामा हुने दुई दिवसीय प्रतियोगिता जय ट्रफी आजदेखि शुरु हुदैछ । गत बर्षको प्रधानमन्त्री कपको शीर्ष ४ टोलीले प्रतिस्पर्धा गर्ने जय ट्रफी फागुन ८ देखि…