Category: क्रिकेट

जय ट्रफी फाइनल: आर्मीविरुद्ध पुलिसको मध्यम सुरुआत

जय ट्रफी पुरुष एलिट कपको फाइनल खेलअन्तर्गत पहिलो दिनको खेल सकिँदा त्रिभुवन आर्मी क्लबविरूद्ध नेपाल पुलिस क्लबले मध्यम सुरुआत गरेको छ । विभागीय डर्बी फाइनल मौसमका कारण प्रभावित बन्यो ।…

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट: एपिएफको शानदार सुरुआत

विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा शानदार सुरुआत गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार भएको दिनको दोस्रो खेलमा साविक बिजेता एपिएफले कर्णाली…

प्रधानमन्त्री कप महिला क्रिकेट: सुदूरपश्चिमको बिजयी सुरुआत

सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार सम्पन्न उद्घाटन खेलमा गण्डकी प्रदेशलाई सात विकेटले हराउँदै सुदूरपश्चिमले बिजयी सुरुआत…

प्रधानमन्त्री कप टी–२० राष्ट्रिय महिला क्रिकेट आजदेखि

प्रधानमन्त्री कप टी–२० राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिता धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिताअन्तर्गत पहिलो दिन दुई खेलहरू हुँदैछन् । उद्घाटन खेल विहान ९ बजे…

जय ट्रफीको उपाधिका लागि पुलिस र आर्मी भिड्दै

जय ट्रफी पुरुष एलिट कपको उपाधिका लागि मंगलबार दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब प्रतिस्र्धा गर्दैछन् । खेल वीरगन्जस्थित नारायणी किक्रेट मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ…

पाकिस्तान सुपर लिगको अक्सनमा सबै नेपाली खेलाडी अनसोल्ड

पाकिस्तान सुपर लिग (पिएसएल) को १०औं संस्करणको अक्सानमा सबै नेपाल खेलाडी ‘अनसोल्ड’ भएका छन् । पाकिस्तानको लाहोरको हुजुरी बगैंचामा सोमबार भएको अक्सनमा नेपाली खेलाडी अनसोल्ड भएका हुन् । पिएसएलको ड्राफ्टमा…

प्रधानमन्त्री कप महिला क्रिकेटका लागि गण्डकीको टोली घोषणा

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा भएको छ । गण्डकी प्रादेशिक क्रिकेट सङ्घले सोमबार सृजना पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।…

च्याम्पियन्स ट्रफीका लागि न्युजिल्याण्डको टोली घोषणा

आइसिसी च्याम्पियन्स ट्रफी २०२५ का लागि न्युजिल्याण्डको टोली घोषणा भएको छ । न्युजिल्याण्ड क्रिकेट बोर्डले आइतवार मिचेल स्यान्टनरको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । पाकिस्तान र युएईमा फेब्रुअरी…

प्रधानमन्त्री कप क्रिकेट खेल्ने कर्णाली प्रदेशको टोली घोषणा

प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशले टोली घोषणा गरेको छ । कर्णाली प्रादेशिक क्रिकेट सङ्घले सोमबार बिना थापाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।…

प्रधानमन्त्री कप महिला क्रिकेट: बिन्दुको कप्तानीमा सुदूरपश्चिमको टोली घोषणा

प्रधानमन्त्री कप टी-२० महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको अन्तिम टोली घोषणा भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले आइतबार बिन्दु रावलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो…