Category: क्रिकेट

सायम प्रिमियर लिगको अक्सन माघमा

काठमाडौँ । आन्तरिक कार्यक्रमको रुपमा हरेक वर्ष सञ्चालन हुँदै आएको सायम कलेजको ‘सायम प्रिमियर लिग (एसपिएल) को पाचौं संस्करणका लागि अक्सन माघ ४ गते हुने भएको छ । कलेजमा अध्ययनरत…

आखिर किन भयो देसाइलाई हटाउने तयारी ? र यी हुन सक्छन् सम्भावित विकल्प

बिभूूषण कोइराला, भक्तपुर नेपाली क्रीकेट टिमका प्रशिक्षक मोन्टि देसाइको सम्झौता नविकरण नहुने कुरा यतिबेला समाजिक सञ्जालमा जताततै देख्न सकिन्छ । टि-२० विश्वकपमा सोचे जस्तो नतिजा दिन नसकेको, क्यानडा र अमेरिकाको…

नितिशको लागि बुवाले सरकारी जागिर छोडेका थिए, अहिले शतकपछि आयो यस्तो प्रतिक्रिया

आरोहण शर्मा फुयाल, विराटनगर आठौं नम्बरमा ब्याटिङ गर्न आएका नितिशले अस्ट्रेलियाली बलरहरूको धज्जी उडाउँदै आफ्नो टीमलाई संकटबाट बाहिर मात्र ल्याएनन्, आफ्नो करियरको पहिलो टेस्ट शतक पनि प्रहार गरे । २१…

एनपीएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’

महोत्तरी । नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करण विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु महोत्तरीमा आज आयोजित ‘ट्रफी परेड’मा सहभागी भएका छन् । मधेस प्रदेशका सबै जिल्लामा विजयोत्सव मनाउने क्रममा आज यहाँ…

जय ट्रफी : को हुन त जय ?

विभूषण कोइराला, भक्तपुर जय ट्रफीको रुपमा नेपाली क्रीकेटमा रेड बल क्रिकेट फर्किएको छ । यहि डिसेम्बर ५ गते देखि जनकपुर र पर्सामा आयोजना हुने यो प्रतियोगिताको समूह चरणको खेल २…

जनकपुर बोल्ट्सले आजदेखि ट्रफी परेड गर्ने

नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले मधेश प्रदेशका आठवटै जिल्लामा चार दिनसम्म ‘ट्रफी परेड’ आयोजना गर्ने भएको छ । गए राति जनकपुरधाम पुगेको टोलीले आजदेखि ट्रफी…

मुख्य प्रशिक्षक मोन्टीको सम्झौता नविकरण नहुने

काठमाडौं । नेपाल क्रिकट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईसँगको सम्झौता नवीकरण नगर्ने भएको छ । मोन्टीको सम्झौता यही डिसेम्बरसम्म मात्रै छ । त्यसपछिका…

जनकपुर बोल्ट्सले मधेशका प्रत्येक जिल्लामा ‘ट्रफी परेड’ गर्ने

सुनिल गाउँले, सिमरा नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन जनकपुर बोल्ट्सले मधेश प्रदेशको आठै जिल्लामा ‘ट्रफी परेड’ आयोजना गर्ने भएको छ । जनकपुरले बिहीवार फेसबुक पेज मार्फत ‘ट्रफी परेड’ को जानकारी…

गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन बागमती प्रदेश सरकारले १० करोड बजेट निकासा गर्ने

हेटौंडा । बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई १० करोड रुपैयाँ बजेट निकासा गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वार्षिक बजेट कार्यक्रमअनुसार रंगशाला निर्माणका लागि १०…

एनपीएलमा विजेता र उपविजेता शेख दाजुभाईलाई वीरगञ्जमा सम्मान

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि चुम्ने जनकपुर बोल्ट्सका टिम सदस्य आसिफ शेख र उपविजेता बन्ने सुदृरपश्चिम रोयल्स टिम सदस्य आरिफ शेखलाई उनीहरूको गृहजिल्ला पर्सामा नगदसहित प्रशंसापत्रले सम्मान गरिएको छ…