Category: क्रिकेट

अभ्यास खेलमा नेपाल वेष्ट इन्डिजसँग ९ रनले पराजित

आईसीसी यु- १९ महिला टी-२० विश्वकप अघिको पहिलो अभ्यास खेलमा नेपाल वेष्ट इन्डिजसँग ९ रनले पराजित भएको छ । मलेसियाको कोलेज तुन्कु जाफार मैदानमा सोमबार वेष्ट इन्डिजले दिएको ११० रनको…

पञ्जाबको नयाँ कप्तानमा श्रेयस नियुक्त

श्रेयस अय्यर पञ्जाब किंग्सको नयाँ कप्तान नियुक्त भएका छन् । आइपिएलको आगामी सिजनका लागि पञ्जाब किंग्सले श्रेयसलाई नयाँ कप्तानमा नियुक्त गरेको हो । गत नोभेम्बरमा साउदी अरेबिया (जेद्दा) मा भएको…

आईपीएलको मिति सार्वजनिक

इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औं संस्करणको मिति सार्वजनिक भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को आइतबार बसेको बैठकले आगामी संस्करणको आईपीएल मार्च २१ देखि मे २५…

पहिलोपटक प्रधानमन्त्री कप महिला क्रिकेट खेल्न लागेको आर्मीको टोली घोषणा

पहिलो पटक प्रधानमन्त्री कप महिला क्रिकेट खेल्न लागेको विभागीय टोली त्रिभुवन आर्मी क्लबको अन्तिम टोली घोषणा गरिएको छ । सोमबार लक्ष्मी साउदको कप्तानीमा १४ सदस्यीय अन्तिम टोलीको घोषणा गरिएको हो…

च्याम्पियन्स ट्रफीका लागि अष्ट्रेलियाको टोली घोषणा

पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) मा अर्को महिना हुने च्याम्पियन्स ट्रफीका लागि अष्ट्रेलियाले अन्तिम टोली घोषणा गरेको छ । च्याम्पियन्स ट्रफीका लागि प्याट कमिन्सको कप्तानीमा अष्ट्रेलियन क्रिकेट बोर्डले १५…

प्रधानमन्त्री कप महिला क्रिकेट : इन्दुको कप्तानीमा एपिएफको टोली घोषणा

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताका लागि विभागीय टोली नेपाल एपिएफ क्लबको अन्तिम टोली घोषणा गरिएको छ । आइतबार इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो…

बागमतीलाई हराउँदै पुलिस फाइनलमा, उपाधिका लागि आर्मीसँँग भिड्ने

नेपाल पुलिस क्लब जय ट्रफी पुरुष एलिट कप क्रिकेटको फाइनलमा पुगेको छ । लिगको आफ्नो तेस्रो खेलमा आइतबार बागमती प्रदेशलाई ५ विकेटले पराजित गर्दै पुलिस क्लब फाइनलमा पुगेको हो ।…

जय ट्रफी : मधेशलाई हराउँदै आर्मी फाइनलमा

विभागीय टोली त्रिभुवन आर्मी क्लबले जारी जय ट्रफी मेन्स एलिट कपमा मधेश प्रदेशलाई हराउँदै फाइनलमा पुगेको छ । लिग चरणको अन्तिम खेलमा मधेश प्रदेशलाई ८ विकेटले हराउँदै आर्मी फाइनलमा पुगेको…

इंग्ल्याण्डविरुद्धको टी-२० सिरिजका लागि भारतीय टिमको घोषणा

इंग्ल्याण्डविरुद्ध हुने टी-२० सिरिजका लागि भारतीय टिमको घोषणा गरिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सुर्य कुमार यादवको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । भारतीय टोलीमा…

नेपाली महिला टोलीले त्रिकोणात्मक टि-२० आई सिरिज खेल्ने

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले त्रिकोणात्मक टि-२० आई सिरिज खेल्ने भएको छ । क्यानले शनिवार एक विज्ञप्ती जारी गर्दै माघ १७ देखि २५ गते सम्म हुने सिरिजमा नेपाल, नेदरल्यान्ड्स र…