Category: फुटबल

साँगालाई पराजित गर्दै आरसी ३२ शिर्ष स्थानमा

स्पोर्टस एकेडेमी साँगालाई २-० ले पराजित गर्दै आरसी ३२ फुटबल एकेडेमी सहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बुधबार आरसी ३२ लाई जित…

सेमिफाइनलको दोस्रो लेगमा घरेलु टोली रियाल र बायर्न भिड्दै

युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनल अन्तर्गत दोस्रो लेगमा बुधबार स्पेनिस क्लब रियाल मड्रिडले जर्मन क्लब बायर्न म्युनिखको सामना गर्नेछ । खेल नेपाली समय अनुसार राति १२ः४५ बजे रियालको घरेलु मैदान सान्टियागो…

म्याराडोनाको गोल्डेन बल अक्सनमा

महान फुटबल डिएगो म्याराडोनाको गोल्डेन बल ट्रफी अक्सन (लिलामी) मा राखिने भएको छ । म्यारोडोनाले सन् १९८६ को विश्वकपमा उत्कृष्ट खेलाडीको रुपमा प्राप्त गरेको गोल्डेन बल ट्रफी लिलामीमा समावेश गरिएको…

च्याम्पियन्स लिग : पिएसजीलाई हराउँदै डर्टमुन्ड फाइनलमा

फ्रान्सको क्लब पिएसजी जारी सिजनको युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलबाट बाहिरिएको छ । जर्मनीको क्लब बोरुसिया डर्टमुन्डले पिएसजीमाथि एग्रीगेटमा २-० को एकपक्षीय जित निकाल्दै फाइनल प्रवेश गरेको छ । यसको…

युवा तथा खेलकुद मन्त्रीले मागे रंंगाशालाको प्रगति विवरण

काठमाडौं । युवा तथा खेलकुद मन्त्रीले पाँच दिन भित्र दशरथ रंगशालाको प्रगति विवरण उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । मंगलबार त्रिपुरेश्वरस्थित रशरथ रंगशालाको निरिक्षण गर्दै मन्त्री श्रेष्ठले राष्ट्रिय…

भीमनारायण गोल्डकप: लुम्बिनीलाई टाइब्रेकरमा हराउँदै राष्ट्रिय जागृति सेमिफाइनलमा

धनकुटा । सुनसरीको राष्ट्रिय जागृति क्लब धनकुटामा जारी शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा राष्ट्रिय जागृतिले बुटवल लुम्बिनी फुटबल क्लबलाई टाइब्रेकरमा ५-४ गोलले…

एन्फाको बैठक ‘बी’ डिभिजनका क्लबले गरे अस्वीकार

काठमाडौँ। असन्तुष्ट ‘बी’ डिभिजन क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार बोलाएको बैठक बहिस्कार गरेका छन्। एन्फाले आगामी वर्ष हुने शहिद स्मारक ‘बी’ डिभिजन लिग आयोजना र सञ्चालनका लागि…

शिर्ष स्थानको अल हिलाको कठिन जित

लिग लिडर अल हिलाले साउदी प्रो लिगमा सोमबार अल अहलीविरुद्ध २-१ को रोमाञ्चक पुनरागन जित निकालेको छ । किंग्स अब्दुल्ला स्पोर्टस सिटीमा अल हिलाललाई जित दिलाउन अलेक्सजान्डर मित्रोभिच र माल्कोमले…

महिला फुटबल टोलीलाई एनआईसी एसिया बैंकको सम्मान

वाफ महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई एनआईसी एसिया बैंकले सम्मान गरेको छ । एनआईसी एसियाले सोमबार ललितपुरमा एक कार्यक्रममाझ नेपाली टिमलाई सम्मान गरेको हो । सम्मान…