Category: फुटबल

प्रिमियर लिग : युनाइटेड ४-० ले पराजित

म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४-० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा…

इङ्‌ल्यान्ड ‘सी’ सँँग नेपाल पराजित

नेपाली राष्ट्रिय फुटबल टोलीले इङ्‌ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेलमा पराजित भएको छ। अल्डरसट टाउन एफसी स्टेडियम इबीबीमा भएको मैत्रीपूर्ण खेलमा नेपाल २-० ले पराजित भएको हो। पहिलो हाफमै दुई गोल…

भीमनारायण गोल्डकप : आर्मीलाई १-० ले पराजित गर्दै बिर्तामोड सेमिफाइनलमा

धनकुटा । झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब धनकुटामा जारी शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा बिर्तामोड युनाइटेडले त्रिभुवन आर्मी क्लबलाई शून्यका विरुद्ध एक…

रानीबनले प्राप्त गर्यो पहिलो जित

शहिद स्मारक सी डिभिजन लिगमा सानेपा क्लबलाई हराउँदै रानीबन स्पोर्टस क्लबले जारी लिगमा पहिलो जित हासिल गरेको छ । एन्फा मुख्यालय सातदोबाटोमा सोमबार सम्पन्न खेलमा सानेपामाथि रानीबन १-० ले विजयी…

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने

नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको रंगशाला निरीक्षणपछि रंगशालाको विभिन्न…

‘सी’ डिभिजन लिग : पुल्चोकविरुद्ध खालीबारीको जित

सहिद स्मारक ‘सी’ डिभिजन लिगमा सोमबार खालीबारी युवा क्लबले पुल्चोक स्पोर्टस क्लबविरुद्ध १-० को फराकिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा खालीबारीलाई जित दिलाउन मार्बल सुनुवारले गरेको एक…

भीमनारायण गोल्डकप : मोरङलाई हराउँदै एपीएफ सेमिफाइनलमा

धनकुटा । सशस्त्र प्रहरीको एपीएफ टिमले धनकुटामा जारी शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । एपीएफले फोरस्टार युवा क्लब मोरङलाई १-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश…

इङ्ल्यान्ड ‘सी’ सँग भिड्दै नेपाली टोली

नेपाली राष्ट्रिय फुटबल टोलीले सोमबार इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्दै छ। अल्डरसट टाउन एफसीको इबिबी रंगशालामा खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ। नेपालले यसअघि शनिबार ब्रिटिस आर्मीसँग…

लेभरकुसेन लगातार ४८ खेलमा अपराजित

उपाधि उचालिसकेको बायर लेभरकुजनले आफ्नो अपराजित यात्रा कायमै राख्दै जर्मन बुन्डेसालिगामा फ्रैंकफुर्टलाई पराजित गरेको छ। ड्यूश बैंक पार्क आइतबार राति सम्पन्न खेलमा लेभरकुजनले घरेलु टोलीलाई ५-१ गोल अन्तरले पराजित गरेको…

सिरि ए : रोमा र युभेन्ट्सले अंक बाढे

इटालियन सिरी ए अन्तर्गत आइतबार राति भएको खेलमा रोमा र युभेन्ट्सले १-१ को बराबरी खेल्दै अंक बाढेका छन् । ओलम्पिक मैदानमा घरेलु टोली रोमाले अग्रता बनाएपनि त्यसलाई जोगाउन सकेन ।…