Category: मार्सल आर्ट

भुपेन्द्र र सुदेन बेलायत जाने

उमा कुङफु खेलाडी भूपेन्द्र गुरुङ र सुदेन गुरुङ वर्ल्ड युनाइटेड मार्सल आर्ट्स (उमा) युरोपियन च्याम्पियनसिपमा सहभागी हुन बिहीबार बेलायत प्रस्थान गर्ने भएका छन् । चेल्टेनह्याममा जुन २९ तारिखमा हुने प्रतियोगितामा…

करातेका शेखुलाई च्याम्पियन मार्सल आर्ट्सको सम्मान

अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन मार्सल आर्ट्स क्लबले करातेका मोहम्मद शेखु आलमलाई नगदसहित सम्मान गरेको छ । डिस्ट्रिक्ट ३० का एसेमब्ली मेम्बर स्टेभन रागाले शेखुलाई १ हजार अमेरिकी डलर र प्रशंसा पत्र…

शनिबारदेखि दक्षिण एसियाली स्ट्रिट डिफेन्स

काठमाडौं । नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा प्रथम दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र श्रीलंकाबाट ७० खेलाडीको सहभागिता रहने बिहीबार…

मार्सल आर्टसका भूपेन्द्र अमेरिकामा साढे ५ लाखसहित सम्मानित

नेपाली मार्सल आर्टस खेलाडी भूपेन्द्र गुरुङलाई अमेरिकामा दुई छुट्टै संस्थाले साढे ५ लाख (४ हजार युएस डलर) नगदसहित सम्मान गरेको छ । अमेरिकामै भएको २ छुट्टै प्रतियोगितामा १ स्वर्ण र…

इन्डोनेसियामा विनोद र उमेशलाई पदक

इन्डोनेसियाको बालीमा भएको एभीएफ एसियाली भिभोनम मिक्स मार्सल आर्ट्स च्याम्पियनसिपमा विनोद श्रेष्ठ र उमेश महर्जनले पदक जितेका छन् । विनोदले पुरुष ७० केजीमा रजत तथा उमेशले पुरुष ६५ केजी तौलसमूहमा…

अमेरिकामा भूपेन्द्रले जिते २ रजत पदक

नेपालका भूपेन्द्र गुरुङले १५ औं गोल्डेन ड्रागन च्याम्पियनसिपमा २ रजत पदक जितेका छन् । अमेरिकाको क्यालिफोर्नियास्थित आर्काडिया हाइ स्कुल जिम्नाजियममा नोभेम्बर ८ तारिखमा भएको प्रतियोगितामा भूपेन्द्रले २ स्पर्धामा २ रजत…

एमएमए टोली इन्डोनेसिया प्रस्थान

गाम्मा वर्ल्ड एमएमए च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बुधबार इन्डोनेसिाको जकार्ता प्रस्थान गरेको छ । डिसेम्बर ६ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा विनोद श्रेष्ठले पुरुष ७०…

सन्जितलाई युकेमा स्वर्णसहित दुई पदक

सन्जितकुमार राई डब्लुएमएसी वेल्स खुला प्रतियोगितामा स्वर्णसहित २ पदक जितेका छन् । नोभेम्बर २४ तारिखमा इबीबीडब्लु भेल लिजर सेन्टर, साउथ वेल्समा भएको प्रतियोगितामा सन्जितले २ स्पर्धामा समान १-१ स्वर्ण र…

सुपर हेभीवेटमा सन्देशले जिते स्वर्ण

नेपालका सन्देश मानन्धरले प्रथम अन्तर्राष्ट्रिय वज्र मार्सल आर्ट्स प्रतियोगिताको पुरुष सुपर हेभीवेट ९० केजीमाथि आइतबार स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्‌को कभर्डहलमा भएको प्रतियोगिताको मुख्य स्पर्धाको फाइनलमा सन्देशले…

च्याम्पियन्स एकेडेमीलाई अमेरिकामा दुई स्वर्णसहित तीन पदक

च्याम्पियन्स मार्सल आर्ट्स एकेडेमीले आईएसकेए ओपन च्याम्पियनसिप करातेमा दुई स्वर्ण र एक कांस्य गरी तीन पदक जितेको छ । अमेरिकाको ओहियोमा सम्पन्न च्याम्पियनसिपमा एकेडेमीकी याङजाम लामाले कुमिते १६-१७ वर्षको स्पर्धामा…