Category: बास्केटबल

ग्रिनफिल्ड कपमा नकआउट समीकरण तयार

काठमाडौं । बाफलस्थित ग्रिनफिल्ड नेसनल स्कुलको आयोजनामा भइरहेको १३औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको नकआउट समीकरण शनिबार तयार भएको छ । सिनियर ब्वाइजमा प्रिक्वाटरफाइनल तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा…

ज्ञानोदय र इबीए क्वाटरफाइनलमा

ज्ञानोदय र इडेन ब्रिज एकेडेमी (इबीए) १३ औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ज्ञानोदयले न्यु जेनिथलाई २६–६ ले पराजित गर्यो । ज्ञानोदयको…

रेडियन्ट पब्लिक प्रिक्वाटरफाइनलमा

काठमाडाैं रेडियन्ट पब्लिक १३ औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । बाफलस्थित आयोजक ग्रिनफिल्डको कोर्टमा भइरहेको प्रतियोगितामा रेडियन्टले पिपुल्स एकेडेमीलाई ५५–४० ले पराजित…

एन्जल लर्ड प्रिक्वाटरफाइनलमा

काठमाडाैं । एन्जल लर्ड १३औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । बाफलस्थित आयोजक ग्रिनफिल्डको कोर्टमा भइरहेको प्रतियोगितामा एन्जल लर्डले स्वर्णिमलाई ४०–२४ ले पराजित…

ग्रिनफिल्ड र ज्ञान निकेतन विजयी

काठमाडौं । आयोजक ग्रिनफिल्ड र ज्ञान निकेतनले १३ औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार जित हात पारेका छन् । बाफलस्थित घरेलु कोर्टमा ग्रिनफिल्डले सम्पदालाई ३९–१६ ले पराजित…

सातौं बीबीए कप बास्केटबल लिगको तयारी पूरा

विराटनगर । विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा हुने ‘सातौँ विराटनगर बास्केटबल कप’को टोली तथा समूह विभाजन सार्वजनिक गरिएको छ। आयोजकका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ र उद्घाटन समारोह आगामी…

तेजस्वी र महामञ्जुश्रीलाई सफलता

तेजस्वी एकेडेमी र महामञ्जुश्रीले १३ औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार सफलता हात पारेका छन् । तेजस्वीले आयोजक ग्रिनफिल्ड ‘बी’ लाई २२–१३ ले पराजित गर्यो । तेजस्वीको…

ह्वीलचेयर बास्केटबलका प्रशिक्षकलाई समावेशी कोचिङ प्रशिक्षण

काठमाडौं । ह्वीलचेयर बास्केटबल तथा अन्य अपाङ्गता खेलकुदमा समावेशी कोचिङ सम्बन्धी प्रशिक्षकको ज्ञान, सीप र व्यावहारिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने प्रशिक्षण सम्पन्न भएको छ । नेपाल स्पाइनल कर्ड…

ग्रिनफिल्ड र न्यु जेनिथको जित

आयोजक ग्रिनफिल्ड र न्यु जेनिथले १३ औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार जित हात पारेका छन् । बाफलस्थित घरेलु कोर्टमा ग्रिनफिल्डले अद्वित्यलाई १४–६ तथा न्यु जेनिथले जेसिसलाई ९–७ ले…

हेराल्ड र सीसीआरसी विजयी

काठमाडौं । हेराल्ड इन्टरनेसनल कलेज र सीसीआरसी प्रथम प्याराडाइस अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा सोमबार विजयी भएका छन् । हेराल्डले ग्रिनफिल्डलाई ४२–३७ तथा सीसीआरसीले न्युटनलाई ४८–३४ ले पराजित गरे । हेराल्डका…