Category: बक्सिङ

बक्सिङमा आर्मी टिम च्याम्पियन

नेपाल आर्मी चौथो प्रकाश दाहाल स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा शुक्रबार टिम च्याम्पियन बनेको छ । आर्मी १५ स्वर्ण, ४ रजत र १ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो । नेपाल…

राष्ट्रिय खुला बक्सिङ : रमिशा र आरती फाइनलमा

आरडीएसकी रमिशा श्रेष्ठ र नेपाल आर्मीकी आरती बमजन चौथो प्रकाश दाहाल स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्‌को कभर्डहलमा भइरहेको प्रतियोगिताको महिला…

ओलम्पिक बक्सिङ छनोट : नेपालकी अन्जनी पराजित

नेपाली मुक्केबाज अन्जनी तेली पेरिस ओलम्पिकका लागि बक्सिङको दोस्रो तथा अन्तिम छनोट प्रतियोगितामा पराजित भएकी छन् । अन्जनी राउन्ड अफ १६ को खेलमा मोन्टेनेग्रोकी मुक्केबाज बोजाना गोजकोभिकसँग २७-३० ले पराजित…

ओलम्पिक छनोटमा बक्सिङकी अन्जनी प्रि-क्वाटरफाइनलमा

नेपालकी अन्जनी तेली रोड टु पेरिसअन्तर्गत दोश्रो ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा मंगलबार प्रि-क्वाटरफाइनलमा प्रवेश गरेकी छन्। थाइल्यान्डको बैंककमा जारी प्रतियोगिताको महिला ५४ केजीमा अन्जनीले हङकङकी विनी औ यिन यिनलाई ५-०…