नेपाल प्रहरीले जित्यो टेबल टेनिस लिगको उपाधि
नेपाल प्रहरी क्लबले स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग सिजन २ को उपाधि शनिबार जितेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा प्रहरीले आयोजक स्ट्याग चयाम्पियन्स टेबलटेनिस एकेडेमीलाई समग्रमा…










