टेबलटेनिसमा नेपाल फाइनलमा

२०८१, १५ जेष्ठ मंगलवार २१:१९

नेपाल दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको यु-१९ गर्ल्स डबल्समा मंगलबार फाइनलमा प्रवेश गरेको छ ।

श्रीलंकाको क्यान्डीमा जारी प्रतियोगितामा इभाना थापा र वियन्का राईको जोडीले माल्दिभ्सका धिमा र मिस्काको जोडीलाई ३-२ ले पराजित गर्यो।

टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीका अनुसार नेपालले बुधबार भारतविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *