एनसेल बिजनेस बाह्रखरी गल्फ तथा इकोनोमिक सिम्पोजियमको नवौं संस्करण वैशाख १९ मा
काठमाडौं । बाह्रखरी मिडियाले वार्षिक रुपमा आयोजना गर्दै आएको ‘एनसेल बिजनेस बाह्रखरी आमन्त्रण गल्फ प्रतियोगिता’को नवौं संस्करण वैशाख १९ मा हुने भएको छ । बिहीबार आयोजक बाह्रखरी मिडिया प्रा.लि.ले पत्रकार…










