Category: किक बक्सिङ

फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार हुने

नेपाल किक बक्सिङ एसोसिएसन (डब्लुएफकेओ) ले फ्रिस्टाइल किक बक्सिङको प्रवर्धन गर्ने उद्देश्यअनुरूप चार दिने रेफ्री र प्रशिक्षक सेमिनार आयोजना गर्ने भएको छ । विश्व फ्रिस्ट्याल किक बक्सिङ अर्गनाइजेसन (डब्लुएफकेओ) का…

फुल कनट्याक्ट किक बक्सिङको उपाधि भक्तपुरलाई

भक्तपुरमा पहिलो पटक आयोजना भएको फुल कनट्याक्ट किक बक्सिङ प्रतियोगिताको उपाधि भक्तपुरले नै राख्न सफल भएको छ । नेपाल किक बक्सिङ सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा वैशाख १९ र २०…

बक्सिङका महान खेलाडी जर्ज फोरम्यानको निधन

बक्सिङका महान खेलाडी जर्ज फोरम्यानको ७६ वर्षको उमेरमा निधन भएको छ । “बिग जर्ज” उपनामले परिचित फोरम्यानले आफ्नो करियरमा अविश्वसनीय सफलता प्राप्त गर्दै दुईपटक विश्व हेभिवेट च्याम्पियन बन्ने कीर्तिमान राखेका…

पदक विजेता किक–बक्सरलाई बधाई

भारतको नयाँ दिल्लीमा सम्पन्न अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा विजेता नेपाली खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बधाई दिनुभएको छ । आज सचिवालयमा खेलाडीहरुलाई १६ देशका खेलाडी वीच उत्कृष्ट…

किक बक्सिङ प्रतियोगितामा जापानिज बक्सरलाई हराउँदै ‘हिमालयन चितुवा’ विजयी

जापानको टोकियोमा सम्पन्न किक बक्सिङ प्रतियोगितामा जापानिज बक्सर सिरासुलाई हराउँदै नेपाली खेलाडी अविरल घिमिरे ‘हिमालयन चितुवा’ विजयी भएका छन् । टोकियोमा सम्पन्न वर्ल्ड म्याक्स के वान च्याम्पियनसिप किक बक्सिङ प्रतियोगितामा…