Month: २०८२, १४ आश्विन मंगलवार २२:४८

डब्लुकेएफ कराते वान सिरिज ‘ए’ मा भाग लिन नेपाली टोली बुधबार मलेसिया जाने

डब्लुकेएफ कराते वान सिरिज ‘ए’ मा सहभागिता जनाउन नेपाली टोली बुधबार मलेसियाको क्वालालम्पुर जाने भएको छ । नेपाली कराते टोलीले दसैंमा पनि तयारी प्रशिक्षणलाई निरन्तरता दिइरहेको छ । मलेसिया कराते…

नेपाल बुद्धिचाल महासंघ र काजकिस्तान चेस फेडेरेसनबीच ५ वर्षे समझदारीपत्रमा हस्ताक्षर

नेपाल बुद्धिचाल महासंघ र काजकिस्तान चेस फेडेरेसन बीच आपसी सहकार्य, मैत्रीपूर्ण प्रगाढ सम्बन्ध बिस्तार तथा चेस खेलको दीर्घकालीन विकासलाई लक्षित गर्दै एक समझदारीपत्र (MoU) मा हस्ताक्षर गरिएको छ । उक्त…

बुढीगंगा सुकचर च्यालेन्ज कप : चुलाचुली एफसी फाइनलमा

मोरङको बुढीगंगा गाउँपालिकामा जारी पाँचौं बुढीगंगा सुकचर च्यालेञ्ज कप फुटबल प्रतियोगितामा झापा दमकको चुलाचुली एफसी फाइनलमा प्रवेश गरेको छ । मंगलबार बुढीगंगा गाउँपालिका- ६ स्थित सुकचर खेल मैदानमा भएको पहिलो…

बडा दशैं गोल्डकप : उर्लाबारी फाइनलमा, उपाधिका लागि टाडीसँग भिड्ने

मोरङको रतुवामाई नगरपालिका सौँठामा जारी बडा दशैं गोल्डकप फुटबल प्रतियोगितामा उर्लाबारी फुटबल क्लब, उर्लाबारी, मोरङ फाइनलमा पुगेको छ । श्री सौँठा माविको खेल मैदानमा मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा देउराली…

वेष्ट इन्डिजलाई नेपालले दियो १७४ रनको लक्ष्य

युनिटी कप टि-२० आई सिरिजको दोस्रो खेलमा नेपालले वेष्ट इन्डिजलाई जितका लागि १७४ रनको लक्ष्य दिएको छ । युएईको शारजाह क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६…

एसियाली एक्वेटिक्स च्याम्पियनसिपमा अथर्वको दुई राष्ट्रिय कीर्तिमान

नेपाली पौडीबाज अथर्व सिंहले ११ औं एसियाली एक्वेटिक्स च्याम्पियनसिपमा सोमबार २ नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । भारतको अहमदाबाद जारी प्रतियोगितामा अथर्वले पुरुष १ हजार ५ सय मिटर फ्रिस्थायल…

बुढीगंगा सुकचर च्यालेन्ज कप : आयोजक टिमलाई हराउँदै तालतलैया सेमिफाइनलमा

मोरङको बुढीगंगा गाउँपालिकामा जारी पाँचौं बुढीगंगा सुक्चर च्यालेञ्ज कप फुटबल प्रतियोगितामा सुनसरी इटहरीको तालतलैया एफसी सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ । सोमबार बुढीगंगा गाउँपालिका- ६ स्थित सुक्चर खेल…

बडा दशैं गोल्डकप : पुष्पान्जलीलाई हराउँदै टाडी फाइनलमा

मोरङको रतुवामाई नगरपालिका सौँठामा जारी बडा दशैं गोल्डकप फुटबल प्रतियोगितामा टाडी स्पोर्टिङ क्लब, मिक्लाजुङ, मोरङ फाइनलमा पुगेको छ । श्री सौँठा माविको खेल मैदानमा सोमबार भएको पहिलो सेमिफाइनल खेलमा पुष्पान्जली…

बडा दशैं गोल्डकप : टाडीसँग बेलबारी सडेन डेथमा पराजित

मोरङको रतुवामाई नगरपालिका सौँठामा जारी बडा दशैं गोल्डकप फुटबल प्रतियोगिताको चौथो खेलमा टाडी स्पोर्टिङ क्लब, मिक्लाजुङ, मोरङ विजयी भएको छ । श्री सौँठा माविको खेल मैदानमा आइतबार भएको चौथो क्वार्टरफाइनल…

बुढीगंगा सुक्चर च्यालेन्ज कप : केराबारीलाई हराउँदै पंचायन सेमिफाइनलमा

मोरङको बुढीगंगा गाउँपालिकामा जारी पाँचौं बुढीगंगा सुक्चर च्यालेञ्ज कप फुटबल प्रतियोगितामा सुनसरी रामधुनीको पंचायन एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बुढीगंगा गाउँपालिका- ६ स्थित सुक्चर खेल मैदानमा भएको तेस्रो…