Category: हक्की

राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता बैशाख १७ गतेदेखि हुने

नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय स्तरको पुरुष तथा महिला हक्की प्रतियोगिता ललितपुरस्थित च्यासल फुटबल मैदानमा यही बैशाख १७ गतेदेखि सुरु हुने भएको छ । संघले आज आयोजित पत्रकार सम्मेलनमार्फत् प्रतियोगिता…

अन्तर्राष्ट्रिय हक्की दिवस मनाइयो

अन्तर्राष्ट्रिय हक्की महासंघ (एफआईएच) स्थापना भएको १०० औं वर्षको अवसरमा नेपालमा पनि अन्तर्राष्ट्रिय हक्की दिवस मनाइएको छ । नेपाल हक्की संघले शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य,…

नेपालले मलेसियामा हुने आमन्त्रित हक्की प्रतियोगिता खेल्ने

नेपालले मलेसियामा हुने आमन्त्रित हक्की प्रतियोगितामा सहभागिता जनाउने भएको छ । यो १६ वर्षमुनिका खेलाडीका खेलाडीले भाग लिने फेस्टिभल प्रतियोगिता हो । प्रतिस्पर्धा हक्की फाइभ्सका आधारमा हुनेछ । टिममा पुरुष…

आखिर किन अष्ट्रेलियाका ३० बर्षीय हक्की खेलाडीले काटे आफ्नै औंला ? यस्तो छ कारण

पेरिस ओलम्पिक्समा खेल्न अस्ट्रेलियाका एक हक्की खेलाडीले आफ्नो औंला काटेका छन्। दुई साताअघि अभ्यासका क्रममा म्याट डसनको दायाँ हातको एउटा औंला भाँचिएको थियो। सर्जरी गरेर निको पार्न यसलाई महिनौँ लाग्ने…

राष्ट्रिय पुरुष हक्कीको उपाधि आर्मीलाई

पाँचौ गिरिजा प्रसाद कोइराला स्मृती राष्ट्रिय पुरुष हक्की च्याम्पियनसिपको उपाधि विभागिय टोली नेपाल आर्मी क्लबले जितेको छ । पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा सम्पन्न फाइनलमा विभागिय टोली नेपाल पुलिस क्लबलाई ५-१…