Category: हक्की

दोस्रो राष्ट्रिय हक्की: पुरुषतर्फको उपाधि सुदूरपश्चिमलाई

काठमाडौं । सुदूरपश्चिम प्रदेशले दोस्रो राष्ट्रिय हक्की प्रतियोगिताअन्तर्गत पुरुषको उपाधि शनिबार जितेको छ । नेपाल हक्की संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा फ्लड लाइटमा भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा सुदूरपश्चिम…

गण्डकी प्रदेशस्तरीय ह्यान्डबलमा कास्कीलाई दोहोरो उपाधि

पोखरा । पोखरामा शनिवार सम्पन्न गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्यान्डबलमा कास्कीले दोहोरो उपाधि जितेको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल सङ्घको आयोजनामा सम्पन्न प्रतियोगितामा…

दोस्रो राष्ट्रिय हक्कीमा गण्डकी अपराजित, कोशीको फराकिलो जित

काठमाडौं । काठमाडौंस्थित दशरथ रंगशालामा जारी दोस्रो महिला तथा पुरुष राष्ट्रिय हक्की प्रतियोगिता-२०८२ अन्तर्गत चौथौ दिनका खेलहरू उत्साहपूर्ण रूपमा सम्पन्न भएका छन् । महिलातर्फ गण्डकी प्रदेशले उत्कृष्ट प्रदर्शन गर्दै अपराजित…

राष्ट्रिय हक्कीमा सुदूरपश्चिम र गण्डकीकाे जित

काठमाडौं । दोस्रो महिला तथा पुरुष राष्ट्रिय हक्की प्रतियोगितामा बुधबार भएका खेलहरूमा सुदूरपश्चिम र गण्डकी प्रदेशले प्रभावशाली प्रदर्शन गरेका छन् । पुरुषतर्फ सुदूरपश्चिमले मधेस प्रदेशलाई स्पष्ट ३-० गोलअन्तरले हराउँदै लगातार…

राष्ट्रिय हक्कीमा मधेशको सहज जित

काठमाडौं । मधेश प्रदेशले दोश्रो राष्ट्रिय हक्की प्रतियोगितामा मंगलबार जित पारेको छ । मधेशले बागमती प्रदेशलाई ४–० गोलले पराजित गर्यो । रुपेश राईले २ तथा उमेश श्रेष्ठ र अजयकुमार शाहले…

राष्ट्रिय हक्कीमा गण्डकीको दोहोरो जित

काठमाडौं । गण्डकी प्रदेशले दोश्रो राष्ट्रिय हक्की प्रतियोगितामा सोमबार दोहोरो जित पारेको छ । गण्डकी पुरुष÷महिला दुवैमा विजयी भयो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा महिलातर्फ गण्डकीले बागतमी प्रदेशलाई ४–० गोलले पराजित…

राष्ट्रिय हक्की सोमबारदेखि

काठमाडौं । नेपाल हक्की संघको आयोजनामा दोश्रो राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि हुने भएको छ । नेपाल हक्की संघले शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको दोस्रो संस्करण फागुन ४ गते…

हक्की संघको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल हक्की संघको चौथो वार्षिक साधारण सभा नयाँ बानेश्वरस्थित अल्फा बिटा हाउसमा शनिबार सम्पन्न भएको छ । साधारसभाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य समेत रहेकी हक्की…

हक्की संघ र धुलिखेल नगरपालिकाबीच सम्झौता

काठमाडाैँ । नेपाल हक्की संघलाई धुलिखेल नगरपालिकाले हक्कीको पूर्वाधार बनाउन जग्गा दिने भएको छ । त्यसका लागि हक्की संघ र धुलिखेल नगरपालिकाबीच बिहीबार सम्झौता भएको छ । राष्ट्रिय खेलकुद परिषद्…

फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन

नेपालमा पहिलो पटक भएको राष्ट्रिय महिला फाइभ ए साईड इन्डोर हक्की प्रतियोगितामा नेपाल आर्मी क्वल प्रथम भएको छ । फाईनल प्रतिष्पर्दामा सुदुर पश्चिम प्रदेशलाई २-० गोल अन्तरले पराजित गरि नेपाल…