प्रजिललाई स्वर्ण
काठमाडौँ । एभीएमका प्रजिल भट्टराईले तेश्रो कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिताको जुनियर यु-१९ ब्वाइज सिंगल्समा शुक्रबार स्वर्ण जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा…










