Category: टेबल टेनिस

मेयर कप टेबल टेनिस : वडा ८ लाई स्वर्ण

वडा ८ ले सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको लेडिज टिम इभेन्टमा स्वर्ण जितको छ । ललितपुर महानगरपालिका वडा ६ को आयोजनामा कनिबहालमा भइरहेको प्रतियोगिताको प्रतिस्पर्धात्मक फाइनलमा…

युथ पारा गेम्समा स्वीकृतलाई रजत पदक

दुबइमा भइरहेको पाँचौं एसियाली युथ पारा गेम्सअन्तर्गत टेबलटेनिसको यु–२३ पुरुष सिंगल्स (क्लास ७) मा स्वीकृत न्यौपानेले रजत जितेका छन् । स्वीकृत समूह चरणमा पहिलो हुँदै सेमिफाइनलमा पुगेका थिए । समूह…

अष्ट्रेलियामा हुने ‘स्ट्याग ग्लोबल मास्टर्स टिम्स च्यालेन्ज’मा नेपाली टेबल टेनिस खेलाडीहरूको सहभागिता

नेपाली टेबल टेनिस खेलाडीहरू आगामी डिसेम्बर ६–७, २०२५ मा अष्ट्रेलियाको पर्थमा आयोजना हुने STAG GLOBAL MASTERS TEAMS CHALLENGE मा सहभागी हुन प्रस्थान गरेका छन् । प्रतियोगितामा नेपालका आठ खेलाडी—बिकि महर्जन,…

यङ टेनिस स्टार्स सुरु

एसियाली टेनिस महासंघ (एटीएफ) को सहयोग तथा नेपाल टेनिस संघको आयोजनामा यङ टेनिस स्टार्स (वाइटीएस) कार्यक्रम सोमबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु भएको छ । कार्यक्रमको आयोजक टेनिस संघका अध्यक्ष मनोहरदास…

देशव्यापी अन्तर वडा टेबलटेनिस पुस १ गतेदेखि

अखिल नेपाल टेबलटेनिस संघको तत्वावधान तथा स्पिन इभेन्ट्स प्रा.लि. को आयोजनामा पाँचौं देशव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिता पुस १ गतेदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा हुने…

टेबलटेनिस ट्रेनिङ हलको उद्घाटन

ललितपुरको प्रयागपोखरीस्थित ललितपुर जिल्ला खेलकुद विकास समितिमा टेबलटेनिस ट्रेनिङ हलको बिहीबार उद्घाटन गरिएको छ । समिति भवनको माथिल्लो तलामा नवनिर्मित हलको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले औपचारिक उद्घाटन गरे ।…

एनएसइएमआईए टेबलटेनिस शुक्रबारदेखि

काठमाडौं । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ (एनएसइएमआईए) को आयोजनामा एनएसइएमआईए राष्ट्रव्यापी अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा यु-१२ तथा यु-१६ ब्वाइज गलर्स सिंगल्स गरी…

टेबलटेनिस टोली भारत जाने

काठमाडौं । एसियाली टेबलटेनिस टिम च्याम्पियनसिपको २८ औं संस्करणमा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली भारतको उडिसा जाने भएको छ । अक्टोबर ११ देखि १५ तारिखसम्म उडिसाको भुवनेश्वरस्थित…

टेबलटेनिसका छ खेलाडी प्रशिक्षणका लागि छनोट

काठमाडौं । विभिन्न ३ उमेरसमूहका ६ टेबलटेनिस खेलाडी दक्षिण कोरियामा हुने वाइटीटीएफ युथ टेबलटेनिस प्रशिक्षण शिविरका लागि छनोट भएका छन् । नेपाल एपीएम क्लबको आयोजनामा भैसेपाटीमा भएको पाँचौं एपिएम जुनियर…

टेबलटेनिस टोली अस्ट्रेलिया प्रस्थान

काठमाडौं । डब्लुटीटी युथ कन्टेन्डरमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टेबलटेनिस टोली अस्ट्रेलियाको पर्थ प्रस्थान गरेको छ । अक्टोबर ८ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा आर्यन शाही, सुरम्या…