उपविजेता खो-खो टोलीलाई रास्वपाकाे सम्मान
राष्ट्रिय स्वतन्त्र पार्टी युवा तथा खेलकुद बिभागले प्रथम खो-खो बिश्वकपमा उपविजेता बन्न सफल महिला र पुरुष टोलीलाई सम्मान गरेको छ । पार्टी कार्यालय बनस्थलीमा आयोजित सम्मान कार्यक्रममा कार्यबाहक सभापति डिपी…
राष्ट्रिय स्वतन्त्र पार्टी युवा तथा खेलकुद बिभागले प्रथम खो-खो बिश्वकपमा उपविजेता बन्न सफल महिला र पुरुष टोलीलाई सम्मान गरेको छ । पार्टी कार्यालय बनस्थलीमा आयोजित सम्मान कार्यक्रममा कार्यबाहक सभापति डिपी…
प्रथम खो खो विश्वकपमा महिला र पुरुष दुवैतर्फ उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ । सोमबार त्रिभुवन विमानस्थलमा खो खो नेपाल संघले पुरुष र महिला टोलीलाई भव्यताका साथ स्वागत…
प्रथम खो-खो विश्वकपको पुरुषतर्फ पनि नेपाल उपविजेता बनेको छ । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको फाइनल खेलमा घरेलु टोली भारतसँग ५४-३६ ले पराजित भएसँगै नेपाल उपविजेता बनेको हो…
खाे–खाे विश्वकपकाे फाइनलमा नेपाली महिला टाेली आयाेजक भारतसँग पराजित भएकाे छ । नयाँ दिल्ली स्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार भएको फाइनल खेलमा नेपाल घरेलु टोली भारतसँग ७८-४० ले पराजित…
भारतमा जारी प्रथम खो-खो बिश्वकपको उपाधिका लागि नेपालका पुरूष र महिला दुवै टोलीले आज आयोजक भारतसँग भिड्दै छन् । महिलातर्फको फाइनल खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे र…
नेपाली पुरुष टोली पनि भारतमा जारी प्रथम खो-खो विश्वकपको फाइनलमा पुगेको छ । भारतको नयाँ दिल्लीमास्थित इन्दिरा गान्धी स्टेडियममा शनिबार भएको सेमिफाइनल खेलमा इरानलाई ७२–२० ले हराउँदै नेपाल उपाधि नजिक…
नेपाली महिला टोली भारतमा जारी प्रथम खो-खो विश्वकपको फाइनलमा पुगेको छ । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा शनिबार भएको सेमिफाइनल खेलमा युगान्डालाई ८९-१८ नेपाली टोली उपाधि नजिक पुगेको हो…
भारतमा जारी प्रथम खो-खो विश्वकपअन्तर्गत शनिबार नेपालका पुरूष र महिला दुवै टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछन् । महिलातर्फको सेमिफाइनलमा नेपालले युगान्डासँग खेल्ने छ भने पुरूषतर्फको सेमिफाइनलमा इरानसँग खेल्ने छ । नेपाल…
नेपाली पुरुष टोलीपनि भारतमा जारी प्रथम खो-खो विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी स्टेडियममा पुरुषतर्फ शुक्रबार भएको क्वाटरफाइनल खेलमा बंंगलादेशलाई ६७-१८ ले हराउँदै नेपालले अन्तिम…
नेपाली महिला खो-खो टोली भारतमा जारी प्रथम खो-खो विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी स्टेडियममा शुक्रबार भएको क्वाटरफाइनल खेलमा इरानलाई १०३–८ को फराकिलो अन्तरले हराउँदै…