नेपालको महिला टोली खो-खो विश्वकपको सेमिफाइनलमा
नेपाली महिला खो-खो टोली भारतमा जारी प्रथम खो-खो विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी स्टेडियममा शुक्रबार भएको क्वाटरफाइनल खेलमा इरानलाई १०३–८ को फराकिलो अन्तरले हराउँदै…










