Category: कराँते

शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते हुने

नेपाल सितोरियो कराते डो संघ, प्रयोगपोखरी डोजाको आयोजनामा शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा करिब ६ सय खेलाडीको सहभागिता रहने प्रतियोगिता…

कराते टोली अस्ट्रेलिया जाने

अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली बुधबार अस्ट्रेलियाको सिड्नी प्रस्थान गर्ने भएको छ । टोली बुधबार राती ११:०० बजे अस्ट्रेलिया प्रस्थान गर्ने तालिका छ…

नेपाल कराते महासंघबाट एरिकाले पाइन् ‘हिमालयन वारियर’ उपनाम

काठमाडौं । एसियाली खेलकुद (एशियाड) कि ऐतिहासिक रजत पदक विजेता खेलाडी एरिका गुरुङलाई नेपाल कराते महासंघले ‘हिमालयन वारियर’ उपनामले सम्मान गर्ने भएको छ । बाराको निजगढमा आइतबार सम्पन्न महासंघको दोश्रो…

बूढानीलकण्ठ डोजो टिम च्याम्पियन

काठमाडौं । बूढानीलकण्ठ डोजोले प्रथम बूढानीलकण्ठ मेयर कप काठमाडौं उपत्यकाव्यापी सितोरियो कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । बूढानीलकण्ठले १२ स्वर्ण, ५ रजत र १० कांस्य जितेको प्रतियोगिता संयोजक प्रेम…

कराते महासंघका अध्यक्ष लामामाथि पदको दुरुपयोग र बेथितिको आरोप

नेपाल कराते महासंघका अध्यक्ष युवराज लामामाथि पदको चरम दुरुपयोग र संस्थागत बेथितिको आरोप लागेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व सदस्य सचिव समेत रहेका लामाले आफ्नो पदिय जिम्मेवारी…

दोस्रो राष्ट्रिय जुनियर फुल-कन्ट्याक्ट कराँते च्याम्पियनसिप बागमती प्रदेश च्याम्पियन

काठमाडौं । दोस्रो राष्ट्रिय जुनियर फुल-कन्ट्याक्ट कराँते च्याम्पियनसिपमा वाग्मती प्रदेश च्याम्पियन भएको छ । शनिबार सम्पन्न च्याम्पियनसिपमा ६ स्वर्ण पदक जित्दै च्याम्पियन भएको हो । ५ स्वर्ण जितेको कर्णाली प्रदेश…

महिला कप एकायन कराते सम्पन्न

नेपाल एकायन कराते संघको आयोजनामा प्रथम महिला कप (वमेन्स कप) एकायन कराते प्रतियोगिता २०८१, बहुउद्देश्यीय मार्शल आर्ट केन्द्र, खुशीबुँ, काठमाडौंमा सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन समारोहमा काठमाडौं महानगरपालिका…

नेपाल पुलिस क्लब टिम च्याम्पियन

चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा नेपाल पुलिस क्लब टिम च्याम्पियन बनेको छ । १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्न…

१८औं राष्ट्रिय बुदोकैदो फुल कन्ट्याक्ट कराते गौशालामा सुरु

गौशाला । महोत्तरीको गौशालास्थित कभर्डहलमा १८औं राष्ट्रिय बुदोकैदो फुल कन्ट्याक्ट कराते प्रतियोगिता सुरु भएको छ । नेपाल बुदोकैदो फुल कन्ट्याक्ट संघको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन महोत्तरीको गौशाला नगरपालिकाका नगरप्रमुख…

फुल कन्ट्याक्ट करातेमा दावाले दिलाए नेपाललाई रजत पदक

फुल कन्ट्याक्ट करातेको इतिहासमा नेपालले पहिलो पटक सबैभन्दा ठूलो पदक हासिल गरेको छ । चौंथो विश्व क्योकुशीन तेजुका कराते प्रतियोगितामा दावा शेर्पाले कातातर्फ रजत पदक जित्दै नेपाललाई ऐतिहासिक पदक दिलाएका…