Category: कराँते

दावालाई कार्कीको व्यक्तिगत नगद पुरस्कार

गैर आवासीय नेपाली, जापानका सुवर्ण कार्कीले चौथो विश्व क्योकुसिन तेजुका कराते च्याम्पियनसिपका रजत विजेता दावा शेर्पालाई नगदसहित सम्मान गरेका छन् । कार्कीले दावालाई व्यक्तिगत ५० हजार रुपैयाँ एक कार्यक्रमबीच प्रोत्साहन…

प्रथम सुदूरपश्चिम प्रदेश कराते प्रतियोगितमा कैलाली च्याम्पियन

सुदुपश्चिम प्रदेश कराते महासंघको आयोजनामा धनगढीमा चैत्र २७ गतेदेखि सञ्चालन भएको ‘प्रथम सुदुरपश्चिम प्रदेश कराते प्रतियोगिता २०८१’ सम्पन्न भएको छ । प्रतियोगितामा २५ स्वर्णपदक प्राप्त गर्दै कैलाली जिल्लाले प्रथम स्थान…

रजत विजेता दावा सम्मानित

काठमाडौं । नेपाल क्योकुसिन कराते (इको) संघले चौथो विश्व क्योकुसिन तेजुका कराते च्याम्पियनसिपका रजत विजेता दावा शेर्पालाई बिहीबार नगदसहित सम्मान गरेको छ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र…

ठेचो डोजो टिम च्याम्पियन

ठेचो डोजोले शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । ठेचो सर्वाधिक ५ स्वर्ण, १ रजत र ३ कांस्य जित्दै टिम च्याम्पियन बन्यो ।…

प्रथम र दिपालाई स्वर्ण

नरहरिपुर डोजोकाद्वय प्रथम मानन्धर र दिपा पुन मगर शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन् । एकल काताको पुरुषमा प्रथम र महिलामा दिपा पहिलो…

अस्ट्रेलियन ओपन करातेमा नेपाललाई थप चार कांस्य

अस्ट्रेलियाको सिड्नीमा भएको अस्ट्रेलियन ओपन कराते च्यापियनसिपमा नेपालले एक स्वर्ण र चार कांस्य पदक जितेको छ । पुरुष ६७ केजीमुनिमा सन्तोष श्रेष्ठ तथा महिला ६१ केजीमुनिमा सविना श्रेष्ठ, ५५ केजीमुनिमा…

एरिकाले जितिन् अस्ट्रेलियन ओपनमा स्वर्ण

नेपाली कराते खेलाडी एरिका गुरुङले अस्ट्रेलियामा भएको अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन् । एरिकाले ६८ केजीमाथि तौल समूहमा स्वर्ण जितेको नेपाल कराते महासंघका कोषाध्यक्ष किशोर भट्टराईले जानकारी…

शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते हुने

नेपाल सितोरियो कराते डो संघ, प्रयोगपोखरी डोजाको आयोजनामा शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा करिब ६ सय खेलाडीको सहभागिता रहने प्रतियोगिता…

कराते टोली अस्ट्रेलिया जाने

अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली बुधबार अस्ट्रेलियाको सिड्नी प्रस्थान गर्ने भएको छ । टोली बुधबार राती ११:०० बजे अस्ट्रेलिया प्रस्थान गर्ने तालिका छ…

नेपाल कराते महासंघबाट एरिकाले पाइन् ‘हिमालयन वारियर’ उपनाम

काठमाडौं । एसियाली खेलकुद (एशियाड) कि ऐतिहासिक रजत पदक विजेता खेलाडी एरिका गुरुङलाई नेपाल कराते महासंघले ‘हिमालयन वारियर’ उपनामले सम्मान गर्ने भएको छ । बाराको निजगढमा आइतबार सम्पन्न महासंघको दोश्रो…