एसियाली सिनियर करातेका लागि एरिकासहित १२ खेलाडी छनोट
२१औं संस्करणको एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपको लागि नेपालबाट १२ खेलाडी छनोट भएका छन् । ७ पुरुष र ५ महिला खेलाडी च्याम्पियनसिपका लागि छनोट भएको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन्…
२१औं संस्करणको एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपको लागि नेपालबाट १२ खेलाडी छनोट भएका छन् । ७ पुरुष र ५ महिला खेलाडी च्याम्पियनसिपका लागि छनोट भएको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन्…
प्रथम शेर बहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन नेपाल पुलिस क्लबले तीन स्वर्ण पदक जितेको छ । पुलिसका सोनिम मानन्धरले दोहोरो स्वर्ण हात पारे । काताको चार स्पर्धाम…
अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपका पदक विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बधाई दिएको छ । राखेपका सदस्य-सचिव टंकलाल घिसिङले प्रतियोगितामा स्वर्ण पदक विजेता एरिका गुरुङसहितका खेलाडीहरुलाई बधाई दिएका हुन्…
गैर आवासीय नेपाली, जापानका सुवर्ण कार्कीले चौथो विश्व क्योकुसिन तेजुका कराते च्याम्पियनसिपका रजत विजेता दावा शेर्पालाई नगदसहित सम्मान गरेका छन् । कार्कीले दावालाई व्यक्तिगत ५० हजार रुपैयाँ एक कार्यक्रमबीच प्रोत्साहन…
सुदुपश्चिम प्रदेश कराते महासंघको आयोजनामा धनगढीमा चैत्र २७ गतेदेखि सञ्चालन भएको ‘प्रथम सुदुरपश्चिम प्रदेश कराते प्रतियोगिता २०८१’ सम्पन्न भएको छ । प्रतियोगितामा २५ स्वर्णपदक प्राप्त गर्दै कैलाली जिल्लाले प्रथम स्थान…
काठमाडौं । नेपाल क्योकुसिन कराते (इको) संघले चौथो विश्व क्योकुसिन तेजुका कराते च्याम्पियनसिपका रजत विजेता दावा शेर्पालाई बिहीबार नगदसहित सम्मान गरेको छ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र…
ठेचो डोजोले शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । ठेचो सर्वाधिक ५ स्वर्ण, १ रजत र ३ कांस्य जित्दै टिम च्याम्पियन बन्यो ।…
नरहरिपुर डोजोकाद्वय प्रथम मानन्धर र दिपा पुन मगर शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन् । एकल काताको पुरुषमा प्रथम र महिलामा दिपा पहिलो…
अस्ट्रेलियाको सिड्नीमा भएको अस्ट्रेलियन ओपन कराते च्यापियनसिपमा नेपालले एक स्वर्ण र चार कांस्य पदक जितेको छ । पुरुष ६७ केजीमुनिमा सन्तोष श्रेष्ठ तथा महिला ६१ केजीमुनिमा सविना श्रेष्ठ, ५५ केजीमुनिमा…
नेपाली कराते खेलाडी एरिका गुरुङले अस्ट्रेलियामा भएको अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन् । एरिकाले ६८ केजीमाथि तौल समूहमा स्वर्ण जितेको नेपाल कराते महासंघका कोषाध्यक्ष किशोर भट्टराईले जानकारी…