Author: khel chautari

फराकिलो जितका साथ सिसौली पंचायन गोल्ड कपको फाइनलमा

रामधुनी (सुनसरी) । सिसौली युथ क्लब, बेलबारी, मोरङ तेस्रो पंचायन गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहिवार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक पंचायन फुटबल क्लब (निलो), रामधुनी,…

प्रधानमन्त्री कप : रोमाञ्चक खेलमा सुदूरपश्चिम विजयी

प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । नारायणी क्रिकेट रंगशालामा बिहिबार सम्पन्न खेलमा सुदूरले गण्डकीलाई २ विकेटले पराजित गरेको हो । यो जितसँगै पाँच खेलबाट…

किक बक्सिङ विकास कार्यक्रमको उद्घाटन

काठमाडाैं । किकबक्सिङ विकास कार्यक्रमअन्तर्गत ब्ल्याकवेल्ट ग्रेडिङ तथा रेफ्री÷कोच सेमिनारको बिहीबार औपचारिक उद्घाटन गरिएको छ । कार्यक्रमको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता र एसियाली किक बक्सिङ महासंघका…

प्रधानमन्त्री कप : मधेसमाथि आर्मीको सहज जित

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लबले मधेसमाथि सहज जित दर्ता गरेकाे छ । बिहिबार जनकपुरमा सम्पन्न खेलमा आर्मीले घरेलु टोली मधेस प्रदेशलाई ६ विकेटले पराजित गरेको हो ।…

बुद्धिचाल टोलीको बिदाइ

काठमाडाैं । दुई फरक–फरक स्थान र प्रतियोगितामा सहभागी हुने नेपाली बुद्धिचाल टोलीलाई बिहीबार बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच बिदाइ गरे । चीनमा अप्रिल…

नेपाली कुस्ती टोली किर्गिस्तान जाँदै

नेपाली कुस्ती खेलाडीले किर्गिस्तानको बिस्केकमा हुने दुई फरक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । अप्रिल ५ देखि १२ तारिखसम्म हुने सिनियर एसियाली कुस्ती प्रतियोगिता तथा अप्रिल १२ देखि १४…

एचजेएनबीएल: प्लेबक्स र कीर्तिपुर विजयी

काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा बुधबार प्लेबक्स एरेना र कीर्तिपुर विजयी भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा बुधबार भएको खेलमा प्लेबक्सले रोएललाई ८८-७२ ले पराजित…

पंचायन गोल्ड कप : आयोजक पंचायन फुटबल क्लब (रातो) सेमिफाइनलमा

रामधुनी (सुनसरी) । आयोजक पंचायन फुटबल क्लब (रातो), रामधुनी, सुनसरीले तेस्रो पंचायन गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । बुधबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा राष्ट्रिय…

दक्षिणकाली फाइट नाइटका लागि ८ उपसमिति गठन

काठमाडौं । चाल्नाखेल स्पोर्ट्स क्लबको आयोजनामा हुने दक्षिणकाली फाइट नाइटका लागि विभिन्न ८ व्यवस्थापन उपसमिति गठन गरिएको छ । प्रतियोगितालाई व्यवस्थित र सफलतापूर्वक सम्पन्न गर्न ८ उपसमिति गठन गरिएको आयोजक…

विश्व किक बक्सिङ महासंघका उपाध्यक्ष नासिर नेपालमा

काठमाडौं । विश्व किक बक्सिङ महासंघका उपाध्यक्ष नासिर नासिरी बुधबार नेपाल आएका छन् । राष्ट्रिय किक बक्सिङ संघ नेपालद्वारा आयोजित किकबक्सिङ डेभलोप्मेन्ट कोर्सका लागि नासिर नेपाल आएका हुन् । नासिरलाई…