Author: khel chautari

विश्व किक बक्सिङ महासंघका उपाध्यक्ष नासिर नेपालमा

काठमाडौं । विश्व किक बक्सिङ महासंघका उपाध्यक्ष नासिर नासिरी बुधबार नेपाल आएका छन् । राष्ट्रिय किक बक्सिङ संघ नेपालद्वारा आयोजित किकबक्सिङ डेभलोप्मेन्ट कोर्सका लागि नासिर नेपाल आएका हुन् । नासिरलाई…

कर्मचारी खेलकुद जेठ ४ गतेदेखि

काठमाडौं । कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) को आयोजनामा १५ औं कर्मचारी खेलकुद प्रतियोगिता जेठ ४ गतेदेखि हुने भएको छ । प्रतियोगितामा फुटसल, ब्याडमिन्टन, टेबलटेनिस र बुद्धिचाल गरी ४ खेलमा…

२० औं एनएनआईपीए स्पोर्ट्स अवार्ड-२०८२ को तयारी पूरा

काठमाडौं । २० औं एनएनआईपीए स्पोर्ट्स अवार्ड-२०८२ को तयारी पूरा भएको छ । आयोजक नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि अवार्डको तयारी पूरा…

सन्दिपको ७ विकेटको बागमतीको सहज जित, कर्णाली ६० रनले पराजित

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशलाई ६० रनले पराजित गरेको छ । रामजानकी बहुउद्देश्यीय रंगशालामा बुधबार सम्पन्न खेलमा बागमतीले दिएको १८१ रनको लक्ष्य पछ्याएको कर्णाली…

प्रधानमन्त्री कप : लुम्बिनीले सुपर ओभरमा एपीएफलाई हरायो

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले एपीएफ क्लबलाई सुपर ओभरमा ८ रनले पराजित गर्दै रोमाञ्चक जित निकालेको छ । निर्धारित ५० ओभरको खेलमा दुवै टोलीले समान १२४…

प्रथम वुढीगांगा गोल्डकप चैत २१ गतेदेखि

विराटनगर । मोरङको वुढीगंगा गाउँपालिकामा प्रथम वुढीगांगा गोल्डकप–२०८२ हुने भएको छ । पालिकाले मंगलबार वुढीगंगाको हात्तिमुढामा आयोजित पत्रकार सम्मेलनमा चैत २१ गतेदेखि चैत २७ गतेसम्म गोल्डकपको आयोजना हुने बताएको हो…

इटाली लगातार तेस्रो पटक विश्वकपमा छनौट हुन असफल

चार पटकको विश्व विजेता इटाली राष्ट्रिय फुटबल टोली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको छ । बोस्निया-हर्जेगोभिनासँग पेनाल्टी सुटआउटमा पराजित भएपछि इटाली विश्कपमा छनौट हुन असफल भएको हो…

गौरीशंकर सुपर लिग टि–२० क्रिकेट प्रतियोगिता हुने

काठमाडौं । दोलखा जिल्ला क्रिकेट संघले ‘गौरीशंकर सुपर लिग’ टि–२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । प्रतियोगिता आगामी चैत्र २९ गतेदेखि बैशाख ९ गतेसम्म काठमाडौंको तल्लो मुलपानी क्रिकेट…

पंचायन गोल्ड कप : तालतलैयालाई हराउँदै सिसौली सेमिफाइनलमा

रामधुनी (सुनसरी) । सुनसरीको रामधुनीमा जारी तेस्रो पंचायन गोल्ड कप फुटबल प्रतियोगितामा सिसौली युथ क्लब, बेलबारी, मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको तेस्रो क्वाटरफाइनल खेलमा तालतलैया फुटबल क्लब,…

ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ : मन्त्री पोखरेल

नवनियुक्त युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुदलाई ग्रासरुट तहदेखि नै जोडेर खेलाडी उत्पादन गर्नु पर्नेमा जोड दिएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उनको स्वागतमा मंगलबार त्रिपुरेश्वरस्थित राखेप…