पोखराको पोस्टमा एपिएफको १९ गोल, रश्मीको एक्लै ११ गोल
विभागिय टोली एपीएफ क्लबले आरएस पोखरामाथि १९–० को फराकिलो जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । यो फराकिलो जितसागै एपीएफले एन्फा महिला च्याम्पियनसिप प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो…










