Author: khel chautari

आहा ! रारा गोल्डकप : आयोजक सहारा क्लब सेमिफाइनलमा

पोखरा । आयोजक टिम सहारा क्लब कठिन जित निकाल्दै पोखरामा जारी आहा ! रारा गोल्डकपको २५औँ संस्करणमा सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार पोखरा रंगशालामा भएको पहिलो क्वार्टरफाइनल खेलमा विभागीय…

प्याब्सन क्रिकेट लिग : बागमती सेमिफाइनलमा

काठमाडौं । प्याब्सन बागमती यु–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) मा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार दोश्रो जितसंगै बागमती एक खेल अगावै समूह ‘बी’ बाट ४ अंक जोड्दै सेमिफाइनलमा…

एनकेएल ड्राफ्टमा विभागीय खेलाडीको वर्चस्व

काठमाडौं । २०८२ साल फागुन २ गते शनिबार नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजनको ‘ड्राफ्ट’ को लागि छनोट भएका १ सय ४७ नेपाली खेलाडीमा विभागीय टिमले वर्चस्व कायम गरेको…

आर्मीमाथि शानदार जित निकाल्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा

बिर्तामोड । विदेशी खेलाडी चम्किँदा मछिन्द्र फुटबल क्लबले चारपटकको झापा गोल्डकप विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई ४-० ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । मछिन्द्रका स्ट्राइकरसमेत रहेका विदेशी खेलाडी…

लिग वानमा पीएसजी पराजित

फ्रेन्च लिग वानमा शुक्रबार पेरिस सेन्ट जर्मेन (पीएसजी) स्तब्ध भएको छ । आफ्नो मैदानमा रेनेसले पीएसजीलाई ३-१ ले पराजित गरेको हो । रेनेसको जितमा मुसा अल-तामारी, एस्टेबान लेपोल र ब्रेल…

भुवनलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि भुवन नगरकोटीले जितेका छन् । शुक्रबार इभन–पार ६८ खेलेका उनले समग्रमा ६–अन्डर २ सय ६६…

मेयर कप राष्ट्रिय हाप्किडो सुरु

काठमाडौं । मेयर कप तथा चौथो सहिद स्मृति राष्ट्रिय हाप्किडो च्याम्पियनसिप शुक्रवार सुरु भयो । प्रतियोगिताको प्रमुख अतिथि तथा बेलकोटगढी नगरपालिकाका मेयर जगतबहादुर गुरुङले उद्घाटन गरे । बेलकोटगढी–४ स्थित नेपानेमा…

टी– २० विश्वकपमा आज पनि तीन खेल हुँदै

भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी– २० विश्वकपमा आज पनि तीन खेल हुँदै छन् । आज पहिलो खेल समुह बी अन्तर्गत आयरल्याण्ड र ओमानबीच हुदैँछ । श्रीलंकाको कोलम्बोमा हुने…

खुम्बु ल्होसार कप फुटबल : आयोजक महेन्द्र ज्योति र नाम्चे फाइनलमा

काठमाडौं । आयोजक महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराक र नाम्चे युथ क्लब १५ औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । दुवै टाइब्रेकरमा विजयी भए…

कुन खमेर विश्व च्याम्पियनसिपमा सुष्मा र पुस्करलाई स्वर्ण

काठमाडौं । नेपालका सुष्मा चौधरी र पुस्करदेव मल्लले छैटौं कुन खमेर विश्व च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । कम्बोडियामा भएको प्रतियोगितामा नेपालले २ स्वर्णका अलावा २ कांस्य पनि जित्यो । महिला…