Author: khel chautari

‘इनर ह्विल डा. सृष्टि वोमेन्स एक्सिलेन्स अवार्ड’ बाट भलिबलकी उषा सम्मानित

काठमाडौं । इनर ह्विल डा. सृष्टि वोमेन्स अवार्ड २०२६ बाट महिला भलिबल राष्ट्रिय टोलीकी सदस्य उषा भण्डारी सम्मानित भएकी छिन् । ईन्टरनेशनल ईनर ह्विल डिस्ट्रिक्ट ३५० को आयोजनामा शनिबार भएको…

मौलिक तथा परम्परागत खेल प्रतियोगिता हुने

काठमाडौं । नेपाल अल स्पोट्र्स हबको आयोजनामा प्रथम मौलिक तथा परम्परागत खेल प्रतियोगिता आयोजना हुने भएको छ । काठमाडौँ महानगर –७ स्थित सिफलमा आयोजना हुने सो प्रतियोगितामा ६ खेल समावेश…

कौशल अन्तरविद्यालय तेक्वान्दो भोलि हुने

काठमाडौं । कौशल स्कुल÷कलेजको आयोजनामा प्रथम कौशल अन्तरविद्यालय काठमाडौं जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा विभिन्न २१ विद्यालयबाट करिब ४ सय खेलाडीको सहभागिता रहने कौशलका प्रिन्सिपल शिवप्रसाद…

एक्शन स्पोर्ट्स एचडीमा केपीएल कपको प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ । नेपाल र भारतका प्रतिस्पर्धी क्रिकेट टोलीहरूको सहभागिता रहने ‘केपीएल कप इन्टरनेसनल इन्भिटेसनल टूर्नामेन्ट २०२६’ को एक्सन स्पोर्ट्स एचडीमार्फत प्रत्यक्ष प्रसारण हुने भएको छ । क्रिकेटप्रेमी दर्शकहरूले असार १२…

राष्ट्रिय बक्सिङ सुरु

काठमाडौं । नेपाल बक्सिङ महासंघको आयोजनामा ३० औं पुरुष तथा ११ औं महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता बिहीबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ । प्रतियोगिताको राखेपका…

एनभीएलमा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक

काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) मा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक गरिएको छ । केडिया ग्रुप अन्तर्गतको नेपाल भलिबल लिगले बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यसै…

काठमाडौँ र पोखरा महानगरपालिका पीएल सिंह मेमोरियल टी२० कपको फाइनलमा

काठमाडौं । काठमाडौंमा जारी पीएल सिंह मेमोरियल टी२० कपमा काठमाडौँ र पोखरा महानगरपालिकाले आ–आफ्नो खेलमा सानदार जित दर्ता गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन् । प्रतियोगिताको १२औँ खेलमा काठमाडौँ…

चौथो नेशनल गोल्डेन एथलेटिक्स मिट–२०२६ सम्पन्न

काठमाडौं । एथलेटिक्स परिवार, नेपालको आयोजनामा दशरथ रङ्गशालामा सम्पन्न चौथो नेशनल गोल्डेन एथलेटिक्स मिट–२०२६’ का विजयी खेलाडीहरूलाई नगद पुरस्कार वितरण गरिएको छ । असार ११ र १२ गते दुई दिनसम्म…

प्रथम उपमेयर कप विद्यालयस्तरीय खो खो प्रतियोगिता सुरु

काठमाडौँ । कीर्तिपुर कभर्डहलमा प्रथम उपमेयर कप खो खो प्रतियोगिता २०८३ सुरु भएको छ । काठमाडौँ महानगरपालिकाको सहयोगमा नेपाल खो खो संघले सामुदायिक विद्यालय स्तरीय प्रतियोगिता आयोजना गरेको हो ।…

टिप टप न्यु डायमन्डलाई उपाधि

टिप टप न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले मदन भण्डारी कप यु-१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ । मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा भएको उपाधि भिडन्तमा टिप…