आर्सेनलद्वारा भिनिसियसलाई क्लब इतिहासकै सर्वाधिक महँगो सम्झौताको प्रस्ताव गर्ने तयारी
इङ्लिस प्रिमियर लिग टोली आर्सेनलले स्पेनिस जाइन्ट रियल म्याड्रिडका स्टार ब्राजिलियन विङ्गर भिनिसियस जुनियरलाई उत्तरी लन्डन भित्र्याउन क्लब इतिहासकै सबैभन्दा ठूलो सम्झौता प्रस्ताव गर्ने तयारी गरेको छ । बेलायती पत्रिका…










