रोनाल्डोको बिदाइसँगै पोर्चुगललाई करोडौंको घाटा पर्ने चिन्ता
पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले हालै सम्पन्न विश्वकपसँगै आफ्नो विश्वकप यात्रामा पूर्णविराम लगाएका छन् । लगातार ६ संस्करण खेल्दा पनि उनले विश्वकप ट्रफी जित्ने सपना पूरा गर्न सकेनन् । अन्तिम खेलपछि…










