Author: khel chautari

पत्रकार सम्मेलन मार्फत चेस महासंघको अपील 

काठमाडौं । नेपाल बुद्घिचाल महासंघकाले विशेष साधारणसभामा अध्यक्ष र महासचिव विरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव सर्वसहमत अस्वीकृत भएको प्रेस सम्मेलन मार्फत जानकारी गराएका छन् । वरिष्ठ उपाध्यक्षले विधानको अन्तर्गत एक…

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पीनर सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबीच पाँच वर्षको सम्झौता भएको छ । मंगलबार साँझ पोखरामा आयोजित एक भव्य कार्यक्रममाकाबीच शैक्षिक परामर्शदाता कम्पनी…

काकरभिट्टामा राष्ट्रिय ‘बी’ बुद्धिचाल च्याम्पियनसिप शुरु, रिसोन थापा र कृतिसरा अधिकारी अग्रस्थानमा

झापा । झापा स्थित मेचिनगरको खानेपानी तथा सरसफाइ हलमा मंगलबार देखि राष्ट्रिय ‘बी’ बुद्धिचाल च्याम्पियनसिप शुरु भएको छ । नेपाल बुद्धिचाल महासंघको आयोजनामा जेठ १२ देखि १५ गतेसम्म २६ औँ…

सहिद भीमनारायण गोल्डकप : जर्जियनलाई हराउँदै आयोजक सेमिफाइनलमा

धनकुटा । धनकुटामा जारी १८औं संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा आयोजक टिम विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । धनकुटा सदरमुकामस्थित तल्लो टुंडिखेलमा मंगलवार सम्पन्न तेस्रो क्वार्टरफाइनल खेलमा भारतको…

अमिर र रेणु पराजित

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट प्रतियोगितामामा नेपालका अमिर भ्लोन र रेणु तामाङ मंगलबार पराजित भएका छन् । मंगोलियाको उलानबटार भएको प्रतियोगिताको के–४४ क्याटगोरीअन्तर्गत पुरुष ६३ केजीमुनि प्रिक्वाटरफाइनलमा अमिर…

प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै

काठमाडौं । पोखरा कलेज अफ म्यानेज्मेण्टको आयोजनामा प्रथम पिसिएम प्लस टु फुटसल टुर्नामेण्ट हुने भएको छ । ‘च्याम्पिन फर टुडे, लिडर्स फर टुमारो’ भन्ने नाराका साथ हुने उक्त प्रतियोगिता यहि…

एनओसी र पेलियटबिच प्रायोजन सम्झौता

काठमाडौँ । एसियाली खेलकुदका लागि नेपाल ओलम्पिक कमिटीले मङगलबार चिनियाँ स्पोर्टिङ किट ब्रान्ड पेलियटसँग प्रायोजन सम्झौता गरेको छ । सातदोबाटोस्थित एनओसी भवनमा पेलियटका उपाध्यक्ष चाओ ली र एनओसी अध्यक्ष जीवनराम…

घरेलु टोली लालीगुराँस स्पोर्टिङ क्लब मिल्स गोल्डकपको सेमिफाइनलमा

विराटनगर । घरेलु टोली लालीगुराँस स्पोर्टिङ क्लब रानी यहाँ जारी छैटौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगर जुटमिलको खेल मैदानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा सुनसरीको…

तेजस्वी कप बास्केटबलमा ४८ टिमकाे सहभागिता रहने

काठमाडौं । तेजस्वी एकेडेमीको आयोजनामा दोश्रो तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगतामा विभिन्न ३६ विद्यालयका ४८ टिमको सहभागिता रहने तेजस्वीका प्रिन्सिपल थिरबहादुर बस्नेतले मंगलबार आयोजित…

टेबलटेनिसमा योङगी पहिलो

काठमाडौं । दक्षिण कोरियाको इन्चोनमा मे १६ देखि २६, २०२६ सम्म सञ्चालन भएको याङ योङ जा टेबलटेनिस मिसन (वाइटीटीएम) अन्तर्राष्ट्रिय प्रशिक्षण शिविरअन्तर्गत आयोजित वाइटीटीएम टेबलटेनिस च्याम्पियनसिपमा नेपालका युवा खेलाडीहरूले उत्कृष्ट…