स्ट्रेन्थ एन्ड कन्डिसनिङ सम्बन्धी कार्यशाला सुरु
काठमाडौं । इन्स्टिच्यूट अफ स्पोर्ट्स साइन्स एन्ड रिसर्च (आईएसएसआर) नेपालको आयोजनामा स्ट्रेन्थ एन्ड कन्डिसनिङ सम्बन्धी कार्यशाला शुक्रबारदेखि सुरु भएको छ । बलियो खेलाडी निर्माण गर्ने, चोटपटक रोक्ने र खेलाडीको प्रदर्शन…










