कर्पोरेट क्रिकेट लिग सिजन–३ भदौ १८ देखि, २० टोलीको सहभागिता रहने
काठमाडौं । भेट्रान्स फोर्टी क्लबले कर्पोरेट क्रिकेट लिग (सीसीएल) सिजन–३ आगामी भदौ १८ देखि २१ गतेसम्म आयोजना गर्ने घोषणा गरेको छ । प्रतियोगिता बुढानीलकण्ठस्थित रोयल स्पोर्ट्स पार्क, चुनिखेल मा सञ्चालन…










