Author: khel chautari

बार्सिलोनाको पुनरागमन जित

काठमाडौँ । बार्सिलोनाले दोस्रो हाफमा तीन गोल गर्दै स्पेनीस ला लिगामा पुनरागमन जित हासिल गरेको छ। बिहीबार राति भएको खेलमा ओभिएडोमाथि ३-१ को जित दर्ता गरेको हो । पहिलो हाप्मा…

शनिश्चरे होक्से च्यालेन्ज कपको फाइनलमा, उपाधिका लागि आयोजकसँग भिड्ने

झापाको बुद्धशान्ति गाउँपालिकामा वडा नम्बर १ मा जारी तेस्रो होक्से च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगितामा अर्जुनधाराको शनिश्चरे एफसी फाइनलमा प्रवेश गरेको छ । स्थानिय त्रिभुवन माविको खेलमैदानमा बिहिवार भएको दोस्रो…

बिर्तामोडको प्रहरी भवन बनाउन झापा गोल्डकपको एक लाख सहयोग

जेनजी आन्दोलनका कारण ध्वस्त बनेको बिर्तामोडको प्रहरी संरचना निर्माणका लागि झापा गोल्डकपले एक लाख एक हजार रुपैयाँ सहयोग गरेको छ । आज बसेको गोल्डकप कार्यसमितिको बैठकले प्रहरी कार्यालय पुनर्निर्माणमा सहयोग…

कर्णाली याक्सको होटल पार्टनरमा याक एण्ड यति

काठमाडौं । कर्णाली याक्स स्पोट्र्स प्रा.लि र होटेल याक एण्ड यति बीच सहकार्य भएको छ । बिहीबार कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र होटल प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर भएको हो ।…

रबिन्द्र गुप्ता पाकिस्तान–अफगानिस्तान व्हिलचेयर क्रिकेट सिरिजको म्याच रेफ्री

काठमाडौं । नेपाली राष्ट्रिय अम्पायर रबिन्द्र गुप्ता पाकिस्तान र अफगानिस्तानबीच हुने २०२५ व्हिलचेयर क्रिकेट सिरिजको प्रमुख प्राविधिक समिति प्रमुख तथा म्याच रेफ्री नियुक्त भएका छन् । आगामी सेप्टेम्बर २९ देखि…

टी – २० आई वरीयता : रोहित, दीपेन्द्र र ललितको सुधार, सन्दिपको खस्कियो

नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरीले आइसिसी टि-२० आई ब्याटिङ वरियतामा एक स्थान सुधार गरेका छन् । आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा रोहित ७१औं र…

नेपाल र मस्को क्षेत्रिय चेस महासंघ बीच छ बुँदे सम्झौतामा हस्ताक्षर

काठमाडौँ । रुसको राजधानी मस्कोमा नेपाल बुद्धिचाल महासंघ र रसियाको मस्को क्षेत्रीय चेस महासंघ बीच समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको छ । रसियाका राजनीतिज्ञ एवं सिनेटर सेर्गेइ अलेक्जान्द्रोभिच कार्जाकिन…

तेस्रो होक्से च्यालेन्ज कप : आयोजक होक्से फाइनलमा

झापाको बुद्धशान्ति गाउँपालिकामा वडा नम्बर १ मा जारी तेस्रो होक्से च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगितामा आयोजक होक्से युवा क्लब फाइनलमा प्रवेश गरेको छ । स्थानिय त्रिभुवन माविको खेलमैदानमा बुधबार भएको…

पौडी टोली भारत जाने

काठमाडौं । एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रबार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म…

विश्व पारा एथलेटिक्समा प्रभा र हिमालले खेल्ने

काठमाडौं । विश्व पारा एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । सेप्टेम्बर २५ देखि अक्टोबर ५ तारिखसम्म भारतको नयाँ दिल्लीमा हुने प्रतियोगितामा समान १-१ पुरुष-महिला खेलाडीले नेपालको…