Author: khel chautari

१० खेलाडीमा सिमित चेल्सीको अर्को हार

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटन एन्ड होभ एल्बियनले स्टामफोर्ड ब्रिजमा १० खेलाडीमा सीमित चेल्सीलाई ३-१ ले पराजित गरेको छ । दोस्रो हाफको इन्जुरी समयमा म्याक्सिम डे क्युपर र…

हालन्डको दुई गोलमा सिटीको फराकिलो जित

इङ्लिस प्रिमियर लिग (इपिएल) मा म्यानचेस्टर सिटीले फराकिलो जित हासिल गरेको छ । सिटीले बर्नलीलाई ५-१ गोलअन्तरले हराएको छ । सिटीलाई घरेलु मैदानमा जित दिलाउन एर्लिङ हालन्डले २ गोल गर्दा…

तेस्रो होक्से च्यालेञ्ज कपको उपाधि शनिश्चरेलाई

झापा अर्जुनधाराको शनिश्चरे फुटबल क्लबले तेस्रो होक्से च्यालेञ्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । झापाको बुद्धशान्ति गाउँपालिकामा- १ स्थित त्रिभुवन माविको खेलमैदानमा भएको फाइनलमा आयोजक होक्से युवा क्लबलाई ३-१…

बुढीगंगा सुक्चर च्यालेन्ज कप : पूर्वाञ्चल युनाइटेड सेमिफाइनलमा

मोरङको बुढीगंगा गाउँपालिकामा जारी पाँचौं बुढीगंगा सुक्चर च्यालेञ्ज कप फुटबल प्रतियोगितामा मोरङ हरैँचाको पूर्वाञ्चल युनाइटेड क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बुढीगंगा गाउँपालिका- ६ स्थित सुक्चर खेल मैदानमा भएको…

बडा दशैं गोल्डकप : लालिमालाई हराउँदै देउराली सेमिफाइनलमा

मोरङको रतुवामाई नगरपालिका सौँठामा जारी बडा दशैं गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो खेलमा इलाम चुलाचुलीको देउराली फुटबल क्लब विजयी भएको छ । श्री सौँठा माविको खेल मैदानमा शनिबार भएको तेस्रो क्वार्टरफाइनलमा…

बुदोकैदोद्वारा पदक विजेता खेलाडी सम्मनित

काठमाडौं । नेपाल बुदोकैदो फुल कन्ट्याक्ट कराते संघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई शनिबार सम्मान गरेको छ । विजयी दशमी, शुभ दिपावली, नेपाल सम्वत् र छठ पर्वको उपलक्ष्यमा…

बडा दशैं गोल्डकप : उर्लाबारी सेमिफाइनलमा, टाइब्रेकरमा आयोजक पराजित

मोरङको रतुवामाई नगरपालिकामा सौँठामा जारी बडा दशैं गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेलमा उर्लाबारी फुटबल क्लब विजयी भएको छ । श्री सौँठा माविको खेल मैदानमा शुक्रबार भएको दोस्रो क्वार्टरफाइनलमा आयोजक युवा…

केन चम्किँदा बायर्नकाे सहज जित

जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले सहज जित हासिल गरेको छ । बायर्नको घरेलु मैदानमा शनिबार बिहान सम्पन्न खेलमा बायर्नले भेडर ब्रेमनलाई ४–० ले पराजित गरेको हो । बायर्नको जित ह्यारी केनले…

राेनाल्डाे र मानेकाे गाेलमा अल नासरकाे जित

साडियो माने र नियमित कप्तान क्रिस्टियानो रोनाल्डोको गोलसँगै साउदी प्रो लिगमा अल नासरले लगातार चौथो जित हसिल गरेको छ । अल इत्तेहाद क्लबको मैदानमा शुक्रबार राति सम्पन्न खेलमा अल नासरले…

बुढीगंगा सुक्चर च्यालेञ्ज कप शुरु, चुलाचुलीको विजयी सुरुवात

मोरङको बुढीगंगा गाउँपालिकामा आजदेखि पाँचौं बुढीगंगा सुकचर च्यालेञ्ज कप फुटबल प्रतियोगिता २०८२ शुरु भएको छ । शुक्रबार बुढीगंगा गाउँपालिकामा वडा नं ५ स्थित सुक्चर खेल मैदानमा भएको उद्घाटन खेलमा झापा…