Author: khel chautari

एरिकासहित करातेका अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित

काठमाडौं । दक्षिणकाली नगरपालिका वडा ८ छैमलेस्थित भत्तेचौर सितोरियो कराते डोजोले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल कराते खेलाडीलाई सम्मान गरेको छ । विजयीदशमीको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा…

झापा महिला गोल्डकपको विजेतालाई १० लाख

बिर्तामोड । झापामा हुने झापा महिला गोल्डकपको विजेता टिमले १० लाख रुपैयाँ पाउने भएको छ । आज एक कार्यक्रमका बीच गोल्डकप समितिले पुरस्कार राशि सार्वजनिक गरेको हो । नेपालकै अहिलेसम्मकै…

पुरुषोत्तमले रसियन ग्रान्ड मास्टरलाई हराउँदै नेपाली टिमलाई छैठौं स्थान

काठमाडौँ । पहिलो अन्तर्राष्ट्रिय बौद्ध राष्ट्रहरु बिच भएको ब्लिट्ज चेस प्रतियोगितामा नेपाली खेलाडी सिएम पुरुषोत्तम सिलवालले रसियन ग्रान्ड मास्टरलाई हराउन सफल भएका छन् । रूसको बुद्धिस्ट गणराज्य रिपब्लिक अफ क्याल्मिकिया,…

चौथो वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि नवदुर्गालाई

मोरङको कटहरी गाउँपालिका वडा नम्बर ५ द्वारा आयोजित चौथो वडा अध्यक्ष कप खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८२ को उपाधि दुर्गा युवा क्लबले जितेको छ । कटहरी गाउँपालिका वडा नं ५…

राष्ट्रिय मुवाँथाईं एकेडेमी सञ्चालनमा

दक्षिणकाली १ चाल्नखेलमा राष्ट्रिय मुवाँथाई एकेडेमी सञ्चालनमा आएको छ । उक्त एकेडमीमा मुवाँथाईलगायत अन्य मार्सल आर्ट्स र योगाको पनि प्रशिक्षण गर्न पाइने नेपाल राष्ट्रिय मुवाँथाई संघ नेपालका अध्यक्ष गणेशलाल कक्षपतिले…

नेपालका चार खेलाडीले विश्व माउन्टेन र ट्रेल रन च्याम्पियनसिप खेल्ने

नेपालका चार खेलाडीले स्पेनमा हुने तेस्रो संस्करणको विश्व माउन्टेन र ट्रेल रन च्याम्पियनसिप खेल्ने भएका छन् । विश्व एथलेटिक्सले आयोजना गर्न लागेको प्रतियोगितामा नेपालबाट सुमन कुलुङ, साङ्गे शेर्पा, मनकुमार रोका…

अन्तर्राष्ट्रिय र्‍यापिड चेसमा नेपाल छैंटौं स्थान, ब्लिट्ज आइतबारदेखि

काठमाडौं । रूसको गणराज्य काल्मिकियामा सञ्चालन भइरहेको प्रथम बुद्धिस्ट चेस प्रतियोगिता अन्तर्गत र्‍यापिड १५ मिनेट १० सेकेन्ड इनक्रिजमेन्टका खेल सम्पन्न भएका छन् । बुद्धिस्ट राष्ट्रहरूबीच आमन्त्रित अन्तर्राष्ट्रिय चेस प्रतियोगिता ९…

फुलकन्ट्याक्ट करातेमा बुढाथोकी निर्विरोध

नेपाल फुलकन्ट्याक्ट कराते महासंघको चुनावी साधारण सभाले सूर्यबहादुर बुढाथोकीको अध्यक्षतामा २२ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ । कीर्तिपुरमा भएको साधारण सभाबाट प्रेमबहादुर तामाङ वरिष्ठ उपाध्यक्ष, राजु तुलाधर,…

जापानका पूर्व फुटबल खेलाडी ताडा टिपटो नेपालमा

काठमाडौं । जापानका पूर्व फुटबल खेलाडी ताडा टिपटो स्पोर्ट्स हबको उद्घाटनका लागि नेपालमा आएका छन् । हबको उद्घाटन सोमबार (घटस्थापना) का दिन हुनेछ । शुक्रबार साँझ त्रिभुवन विमानस्थलमा अवतरण गरेका…

पुरुषोत्तमले आईएमलाई हराए, जिएमसँग पराजित

काठमाडौँ । रसियाको गणराज्य क्याल्मिकिया स्थित एलिस्तामा सञ्चालन भइरहेको प्रथम बुद्धिस्ट र्‍यापिड बुद्धिचाल प्रतियोगितामा नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । ‘स्पिरिट अफ धर्म’ नारा दिएको अन्तर्राष्ट्रिय चेस स्पर्धाको…