Author: khel chautari

च्याम्पियन्स लिग : बार्सिलोनामाथि पिएसजीको पुनरागमन जित

युइएफए च्याम्पियन्स लिगमा पिएसजीले बार्सिलोनामाथि पुनरागमन जित निकालेको छ । गएराति बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा साविक विजेता पिएसजीले बार्सिलोनामाथि २-१ गोल अन्तरले पराजित गरेको हो । खेलको १९औं मिनेटमा…

बुढीगंगा सुकचर च्यालेञ्ज कप : पूूर्वााञ्चल हराउँदै तालतलैया फाइनलमा

सुनसरी इटहरीको तालतलैया एफसी पाँचौं बुढीगंगा सुकचर च्यालेञ्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका- ६ स्थित सुक्चर खेल मैदानमा बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा…

कल्किनको राष्ट्रिय कीर्तिमान

काठमाडौं । नेपालका कल्किन श्रेष्ठले ११ औं एसियाली एक्वेटिक्स च्याम्पियनसिपको पुरुष ८ सय मिटर फ्रि स्टायलमा बुधबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । भारतको अहमदाबादस्थित वीर सभरकर स्पोर्टस कम्प्लेक्समा…

च्याम्पियन्स लिगमा बायर्न म्युनिखको लगातार दोस्रो जित

बायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिग अन्तर्गत लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले साइप्रसको क्लब पाफोसलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । बायर्न म्युनिखको…

गालाटासारेसँग लिभरपुल स्तब्ध

लिभरपुल युइएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा पराजित भएको छ । गएराती सम्पन्न खेलमा टर्कीको क्लब गालाटासारेसँग लिभरपुल १-० गोल अन्तरले पराजित भएको हो । गालाटासारेको जितमा खेलको १६औं मिनेटमा भिक्टर…

डब्लुकेएफ कराते वान सिरिज ‘ए’ मा भाग लिन नेपाली टोली बुधबार मलेसिया जाने

डब्लुकेएफ कराते वान सिरिज ‘ए’ मा सहभागिता जनाउन नेपाली टोली बुधबार मलेसियाको क्वालालम्पुर जाने भएको छ । नेपाली कराते टोलीले दसैंमा पनि तयारी प्रशिक्षणलाई निरन्तरता दिइरहेको छ । मलेसिया कराते…

नेपाल बुद्धिचाल महासंघ र काजकिस्तान चेस फेडेरेसनबीच ५ वर्षे समझदारीपत्रमा हस्ताक्षर

नेपाल बुद्धिचाल महासंघ र काजकिस्तान चेस फेडेरेसन बीच आपसी सहकार्य, मैत्रीपूर्ण प्रगाढ सम्बन्ध बिस्तार तथा चेस खेलको दीर्घकालीन विकासलाई लक्षित गर्दै एक समझदारीपत्र (MoU) मा हस्ताक्षर गरिएको छ । उक्त…

बुढीगंगा सुकचर च्यालेन्ज कप : चुलाचुली एफसी फाइनलमा

मोरङको बुढीगंगा गाउँपालिकामा जारी पाँचौं बुढीगंगा सुकचर च्यालेञ्ज कप फुटबल प्रतियोगितामा झापा दमकको चुलाचुली एफसी फाइनलमा प्रवेश गरेको छ । मंगलबार बुढीगंगा गाउँपालिका- ६ स्थित सुकचर खेल मैदानमा भएको पहिलो…

बडा दशैं गोल्डकप : उर्लाबारी फाइनलमा, उपाधिका लागि टाडीसँग भिड्ने

मोरङको रतुवामाई नगरपालिका सौँठामा जारी बडा दशैं गोल्डकप फुटबल प्रतियोगितामा उर्लाबारी फुटबल क्लब, उर्लाबारी, मोरङ फाइनलमा पुगेको छ । श्री सौँठा माविको खेल मैदानमा मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा देउराली…

वेष्ट इन्डिजलाई नेपालले दियो १७४ रनको लक्ष्य

युनिटी कप टि-२० आई सिरिजको दोस्रो खेलमा नेपालले वेष्ट इन्डिजलाई जितका लागि १७४ रनको लक्ष्य दिएको छ । युएईको शारजाह क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६…