त्रिलोकीले एसियाली कुस्ती खेल्ने
कुस्ती खेलाडी त्रिलोकीप्रसाद यादवले कजाक कुरेसी एसियाली कुस्ती च्याम्पियनसिप खेल्ने भएका छन् । काजाकिस्तानका तुर्कस्तानमा अक्टोबर २६ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा त्रिलोकीले पुरुष १०० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन्…










